शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पर्यटन प्रवद्र्धन बिषयक अन्तरक्रिया ,म्याग्दीको पर्यटन व्यवसाय धराशयी बन्यो : गौचन
पर्यटन प्रवद्र्धन बिषयक अन्तरक्रिया ,म्याग्दीको पर्यटन व्यवसाय धराशयी बन्यो : गौचन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज १२, २०७९
308117559_5381971118576964_3493562485157711075_n
बेनी। म्याग्दीमा पर्यटन दिवसको अवसरमा पर्यटन प्रबद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन पुनरुत्थान समिति म्याग्दीको आयोजनामा मंगलबार उक्त कार्यक्रम सम्पन्नभ भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा,प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना ,सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा लगायतले जिल्लाको पर्यन क्षेत्रको विकास ,प्रवद्र्धनका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य बिमला गौचनले पछिल्लो समयमा म्याग्दी जिल्लामा पर्यटन व्यवसाय धराशयी बनेको बताउनुभएकोछ । छिमेकी जिल्लाहरुमा पर्यटन फस्टाउने गतिविधि देखिए पनि म्याग्दीमा भने चहलपहल कम हुँदै गएको उहाँको भनाई थियो। पर्यटन व्यवसायी समेत रहनुभएकी गौचनले भन्नुभयो ,‘मैले २०४० सालदेखि गौचन गेष्टहाउसबाट पर्यटन व्यवसाय सुरु गरेको हुँ, राम्ररी चल्दै आएको व्यवसाय माओवादी द्धन्द्धकालपछि १२ वर्षदेखि यता द्यौलागिरीमा पर्यटन व्यवसाय ठप्प भएको हो ।’ म्याग्दी जिल्ला पर्यटनको हिसाबले सेन्टरप्वाइन्ट भएपनि पर्यटकको संरक्षण गर्न नसकेको टिप्पणी गर्दै उनले पर्यटन विकाससम्बन्धि कार्यविधिहरु पुग्न नसकेको बताउनुभयो ।कोभिड महामारी अघि बर्सेनि ६० हजार विदेशी पर्यटक आउने मुस्ताङमा गतवर्ष ३८ हजार विदेशी पर्यटक आएका थिए । कोभिडबाट मुस्ताङ जिल्ला पनि पर्यटनमा नराम्ररी प्रभावित बनेको नेता गौचनले सुनाउनुभयो । उहाँले थप्नुभयो , ‘कोरोना संक्रमण न्यूनिकरण हुँदै गर्दा गतवर्षदेखि मुस्ताङको पनि पर्यटन विस्तारै लयमा आउन थालेको छ ।’ धौलागिरी अञ्चलमा रहेको धार्मिक तथा पर्यटकीय महत्त्वपुर्ण स्थल कालीबराह कुण्ड म्याग्दीको चिम्खोला हुँदै जान सकिने भन्दै उहाँले सबैले एकपटक अवलोकन गर्नुपर्ने बताउनुभयो ।    
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०७:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP