शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • मालिकाको दरबाङमा पाँच दलीय गठबन्धनको चियापान
मालिकाको दरबाङमा पाँच दलीय गठबन्धनको चियापान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज १५, २०७९
307441541_493521192772759_5339676641622265252_n
दरवाङ। सत्तारुढ पाँच दलिय गठबन्धनले दरबाङमा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा नेपाली कांग्रेस , नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा प्रदेशसभा क्षेत्र (ख)का नेता कार्यकर्ताहरुको उपस्थितिमा चियापान भएको हो । मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रिय नीति अनुसार तालमेल गर्न लागेका गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताबीच दुरी घटाई घुलमिल र चुनावी सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरेको नेताहरुले बताएका छन् ।नेपाली काँग्रेसका प्रदेशसभा क्षेत्र (ख)का सभापति टंकप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिर, उपसभापति केवी भण्डारी, माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, जिल्ला संयोजक रेशम जुग्जाली, एकिकृत समाजवादीका अनुप गौचन, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवी विश्वकर्मा लगायत नेताहरुको सहभागिता थियो ।   कार्यक्रममा नेताहरुले संविधानको रक्षा, विधिको शासन, स्थिर सरकार, राष्ट्रियताको रक्षा गर्दै म्याग्दीको विकासमा फड्को मार्न आसन्न चुनावमा गठबन्धनका उमेद्वारलाई जिताउन नेता कार्यकर्ताहरु इमान्दारीताका साथ चुनावी तयारीमा जुट्न आग्रह गरेका थिए ।गठबन्धनलाई बलीयो, प्रभावकारी र उपलब्धी मुलक बनाउदै विगतको तिक्तता विर्सेर भविष्यका लागि सहकार्य गरेर चुनावी सहकार्यमा जुट्न आग्रह गर्नुभयो । कार्यकर्ताहरुले गत स्थानीय चुनावमा तालमेल नहुँदा ब्यहोर्नुपरेको क्षतिलाई गठबन्धनका दलले आगामी चुनाबबाट पुर्ति गर्ने बताएका थिए ।सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरु स्थानीय स्तरमा तालमेलको समस्या पहिचान गरि समाधान र सहकार्यको वातावरण बनाउन जुटेका छन् ।  
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १९:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP