शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गठवन्धनको म्याग्दीमा मुल प्रचार समिति
गठवन्धनको म्याग्दीमा मुल प्रचार समिति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज २५, २०७९
बेनी । आगामी ०४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त चुनाव प्रचार समिति बनाएका छन् ।बेनीमा सोमबार बसेको गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र माओवादी केन्द्रका जिल्ला स्तरका शिर्ष नेताहरुको संयुक्त बैठकले ५१ सदस्यीय मुल चुनाव प्रचार समिति बनाएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबी)को संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनमा आवद्ध जिल्लामा क्रियाशिल नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधी थप गर्ने निर्णय गरेका छन् । माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा ‘सुवास’ले जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका, वडा र टोल स्तरसम्म संयुक्त चुनाव प्रचार समिति गठन गरेर परिचालन गर्ने निर्णय भएको बताउनुभयो । बैठकले चुनावी तालमेल गरेका दलहरुबीच संयुक्त चुनाव प्रचारप्रसार अभियान, प्रतिवद्धतापत्र तयार, व्यवस्थापनको मोडालिटि तयार पारेको छ । गठबन्धनमा आवद्ध दलका जनवर्गीय संगठन परिचालनका लागि संयुक्त बैठक र प्रशिक्षण गर्ने भएका छन् । प्रदेशसभा क्षेत्र (ख)को संयुक्त निर्वाचन परिचालन समितिको बैठक असोज २८ गते दरवाङमा आयोजना गर्ने निर्णय भएको छ । क्षेत्र (क)को कार्यक्रमको मिति तय गर्न बाँकी छ । गठबन्धनबाट प्रतिनिधीसभामा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा, प्रदेशसभा क्षेत्र (क)मा माओवादीका युवा नेता हरि भण्डारी र (ख) मा माओवादीका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ उमेद्वार बन्नुभएको छ ।  
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १४:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP