शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राष्ट्रिय महिला भलिबलमा प्रदेश नम्बर १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो (फोटो/भिडिओ )
राष्ट्रिय महिला भलिबलमा प्रदेश नम्बर १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो (फोटो/भिडिओ )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज २९, २०७९
IMG_0628
बेनी । बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार भएको खेलमा प्रदेश १ विजयी भएको छ । बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेको हो । विनिता राईनेतृत्वमा खेलेको प्रदेश १ ले मधेशलाई क्रमश ः २५–१३, २५–२२ र २५–१५ को अन्तरमा पराजित गरेको थियो । भिडिओ हेर्नुहोस् [embed]https://youtu.be/bKo7Czc0cH8[/embed] याे पनि... [embed]https://myagdinews.com/2022/10/63071/[/embed] लिक कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा एउटै समुहमा रहेको कर्णाली प्रदेशलाई विभागिय टोली त्रिभुवन आर्मीले पराजित गरेको छ । हार संगै कर्णाली प्रदेश लिग चरणबाट वाहिरिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । कर्णाली पहिलो चरणको दुई वटा प्रतिस्पर्धामा पराजित भएको थियो । शसस्त्र प्रहरीसँग शुक्रबार फराकिलो अन्तरका विच सोझो तीन सेटमा पराजित भएको नविना आचार्यको कप्तानिमा रहेको कर्णालीले सेनासँगको खेलमा प्रर्दशन सुधार गरेपनि जित निकाल्न सकेन् । प्रजना थापाको कप्टानीमा रहेको मधेशको टोलीले दोस्रो सेटमा प्रतिस्पर्धा गरेपनि पहिलो र तेस्रो सेटमा फराकिलो अन्तरमा प्रदेश १ संग पराजित भयो । आइतबार दश बजे शसस्त्र प्रहरी र नेपाली सेना तथा दिउँसो २ बजे बागमती र मधेश प्रदेशबीचको प्रतिस्पर्धा भएसँगै पहिलो चरणको खेल सकिने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष बानियाँले जानकारी दिनुभयो । शनिबारको खेलमा सेनाकी संगम महतो र प्रदेश १ की समिक्षा राईलाई वमेन अफ द म्याच घोषणा गरिएको छ । हालसम्म ६ वटा खेल सकिएको छ । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोलीले सहभागिता जनाएका छन् ।  
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १७:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP