बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । यो संगै बुधवार दुई विभागीय समुहकाबीच फाइनल हुने भएको छ ।
[embed]https://youtu.be/2bUZrHB8JH8[/embed]
पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको थियो । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकाल्यो ।
[embed]https://youtu.be/8xPh09yRZYM[/embed]
[embed]https://youtu.be/8Obvl3R7Ox0[/embed]
पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो । एपीएफले बागमती माथि २५–२३,२५–२२,२५ –१६ मा खेल खेलेको थियो ।सेमिफाइनलको दोस्रो खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकाल्यो भयो । पुलिसले गण्डकी माथि २५–१०,२५–१८ र २५ –११ को खेल खलेको थियो ।
[embed]https://youtu.be/854S69hX0dQ[/embed]
[embed]https://youtu.be/Gr5Q3XxHTpw[/embed]
[embed]https://youtu.be/H615UKNpc9E[/embed]
[embed]https://youtu.be/9B4zfJ2kv1Q[/embed]
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ १८:२३