शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलको उपाधी एपीएफलाई (तस्बिर/भिडिओ )
नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलको उपाधी एपीएफलाई (तस्बिर/भिडिओ )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक २, २०७९
IMG_5796
बेनी  ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब जियी भएको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब बिजयी भएको हो । [embed]https://youtu.be/q1ZPH6ffSsY[/embed] पहिलो र दोस्रो सेटमा २५–१९ र ३०–२८ को जीत निकालेर खेलमा पुलिसलाई दबाबमा राखेको एपिएफले तेस्रो सेटमा २६ का सामु २४ नम्बर ल्याएर पराजीत हुन पुगेको थियो । चौथो सेटमा प्रहरीमाथि २५–१९ को जित निकाल्दै एपिएफले राष्ट्रिय महिला भलिबलमा बिजयी हाँसिल गरेको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एपिएफकी खेलाडी निरुता ठगुन्ना प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । प्रतियोगिता अन्तरगत आज नै तेस्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै बागमती प्रदेशले जित हात पारेको थियो । प्रतियोगितामा बिजयी हुँदै स्वर्णपदक बिजेता एपिएफका खेलाडीहरुलाई जनही नगद रु १५ हजारको साथमा पदक र प्रमाणपत्रद्धारा पुरस्कत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जिबि राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले बिजेता, उपबिजेता र तेस्रो स्थानमा रहँदै स्वर्ण, कास्य र रजत पदक बिजेता टिमका खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । गत असोज २७ गतेदेखि बेनीमा सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिमले सहभागीता जनाएका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १८:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP