शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बाम–लोकतान्त्रिक गठबन्धनको बरंजामा घरदैलो अभियान
बाम–लोकतान्त्रिक गठबन्धनको बरंजामा घरदैलो अभियान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक ६, २०७९
312495660_573299021265668_809124289185766828_n
बेनी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । आइतबार मंंगला गाउँपालिका– ३ ,र ४ , बरंजामा निर्वाचन सम्बन्धी बैठक, वडा समितिको परिचालन र घरदैलो अभियान गरिएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’, प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार सुविन जुग्जालीले रोजगारी सिर्जना, विकासमूलक योजना र जिल्लाको समृद्धिका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउनुभएको थियो । ’यसपटक हामीलाई पाँचबर्ष काम गर्ने अवसर दिनुहोस्,‘मतदाताका हरेक प्राथमिकतालाई हामीले योजना बनाएर काम गर्नेछौ’ प्रतिनिधिसभाका उम्मेदवार गर्बुजाले भन्नुभयो । उहाँले म्याग्दीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका पाँचदलीय गठबन्धनको सहकार्य लामो समयसम्म जाने बताउनुभयो। जिल्लामा भित्रिने प्रदेश र संघीय तथा निर्वाचन क्षेत्रको बजेटलाई सामानुपातिक वितरण, स्थानीय तह जोड्ने कालोपत्रे सहितको सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, रोजगारी, स्वरोजगारमुलक कार्यक्रमहरुका साथै सम्पूर्ण भौतिक विकास र समृद्धिलाई एजेण्डालाई गटबन्धनले काम गर्ने प्रदेशसभा ’ख‘ का उम्मेदवार जुग्जालीले बताउनुभयो । सोही अवसरमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्रीप्रसाद रोका, नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर विश्वकर्मा, स्थानीय अगुवा नेताहरुले विकासका लागि गठबन्धनका साझा उम्मेदवारलाई विजय बनाउने अभियानमा घरघरबाट लाग्नुपर्ने बताउनुभएको थियो । यसैबीच गठबन्धनका नेताले प्रदेशका विभिन्न बस्तीमा समेत घरदैलो अभियान सञ्चालन गरेका छन् । प्रदेशसभा क्षेत्र नं क उम्मेदवार हरि भण्डारी सहितको टोलीले भेटघाट तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  २२:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP