शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बाम–लोकतान्त्रिक गठबन्धनको कोटगाउँ र पिप्लेका मतदातासंग भेटघाट
बाम–लोकतान्त्रिक गठबन्धनको कोटगाउँ र पिप्लेका मतदातासंग भेटघाट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक १७, २०७९
kham garbuja
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम– लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–६ ,पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका क्षेत्रमा घरदैलो गरेका छन् । कोटगाउँमा घरदैलो पश्चात आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हरि भण्डारीले म्याग्दीको विकासका लागि यस पटक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले जनमैत्री नीति निर्माणदेखि जिल्लाको विकास निर्माणमा गठबन्धनका उम्मेदवारको जित आबश्यक रहेकोमा जोड दिनुभयो । प्रदेश सभा सदस्य पदका उम्मेदवार भण्डारीको नेतृत्वमा नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र क का उपसभापति भबबहादुर भण्डारी, रघुगंगा गाउँपालिका समितिका सभापति मनकुमार शेरपुञ्जा, जिल्ला सदस्य सम्झना परियार, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रिम कटुवाल, चिना हमाल, काँग्रेस पाखापानीका सभापती भेषबहादुर पुन, नेविसंघका टेकेन्द्र गर्वुजा लगायतको टोलीले वडा नम्बर ६ का विभिन्न बस्तीमा घरदैलो गरि गठबन्धनका साझा उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभएको थियो । त्यसैगरि गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर  गर्वुजा 'खम्बिर'को नेतृत्वको टोलीले विहिवार नै रघुगंगाको पिप्ले, रानीपौवा लगायतको बस्तीमा घरदैलो गर्नुभएको छ । घरदैलो गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गर्वुजाले पहिलो र दास्रो पटकको निर्वाचनले आफुलाई शिकाई भएको बताउँदै यस पटक म्याग्दीको विकासमा आमुल परिवर्तन ल्याउनका लागि आफु सहित गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभएको छ । लगातार दुई पटक सम्म एमालेले प्रतिनिधि सभामा जाने अवसर पाउँदा समेत जिल्लामा विकास निर्माणमा नेतृत्वदायि भुमिका खेल्न नसकेको बताउँदै आफु बिजयी भएमा विकास निर्माणका योजना ल्याउन केन्द्र सरकारसंग रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  २१:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP