शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘तपाईले हालेको भोट खेर गएन भन्ने गरी काम गछौैं’
‘तपाईले हालेको भोट खेर गएन भन्ने गरी काम गछौैं’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर १, २०७९
DSC_0357
बेनी । म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्नो चुनावी अभियानमा बोलेका हरेक प्रतिबद्धताहरू पूरा गर्ने बताउनुभयो । [caption id="attachment_64174" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] अन्नपूर्ण गाउँपालिका–५, शिखमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभा सदस्यका उम्मेदवार गर्बुजाले ग्रामिण पर्यटन, पूर्वाधारको विकासमा लोभालाग्दो बजेट ल्याउने बताउनुभयो । ‘मेरो चुनावी प्रतिबद्धता अनुसारको काम तपाईहरूले हेर्नुहोला,‘बोलेर मात्रै जिल्लाको विकास हुदैन, अब धेरै ढिला भइसक्यो’ गर्बुजाले भन्नुभयो । [caption id="attachment_64166" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] उहाँले वडाभित्रका हरेक बस्ती ग्रामिण पर्यटनका लागि सम्भावना भएकाले जनताको आवश्यकता अनुसार नै काम गर्ने बताउनुभयो । त्यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार हरिबहादुर भण्डारीले प्रदेश र संघमा गठबन्धनका सरकार बन्ने भएकाले पूरा गर्न सक्ने मात्रै प्रतिबद्धता जनाएको बताउनुभयो। [caption id="attachment_64168" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] ‘अब खोक्रा प्रतिबद्धताले मात्रै म्याग्दीको विकास हुन्न,हामीले अन्य जिल्लासरह बजेट ल्याएर जनताको समस्या समाधान गर्नुपर्छ’ भण्डारीले भन्नुभयो । शिखको आमसभामा स्थानीयले एक्यापको आम्दानी सम्ुदायमै खर्च हुनुपर्ने, पूर्वाधार सहितका योजनाहरूमा बजेटले प्राथमिकता पाउनुपर्ने लगायतका माग समेत राखेकाले जनताको माग अनुसार नै सम्बन्धित निकायको ध्यानार्कषण गराउने उम्मेदवारले प्रतिबद्धता जनाएका थिए । [caption id="attachment_64161" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] त्यस्तै अन्नपूर्ण–६, घारमा समेत यसपटक गठबन्धनका उम्मेदवारलाई काम गर्ने अवसर दिन उम्मेदवारले मतदातालाई अपिल गरेका थिए ।गठबन्धनको अन्तिम चुनावीसभा अन्नपूर्ण–१ दोवामा भएको थियो । [caption id="attachment_64164" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] उक्त सभामा समेत प्रतिनिधिसभाका सदस्य उम्मेदवार गर्बुजाले दोवाबासीको समस्या समाधानमा प्रतिबद्ध रहेको बताउँदै मतको सम्मान गर्ने गरी निर्वाचित भएलगत्तै ५ बर्ष प्रतिबद्धता र काम गर्ने खाका सार्वजनिक गर्ने बताउनुभयो । [caption id="attachment_64162" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] ‘अर्कोपटक चुनावी सभामा अहिलेका मागहरु पूरा हुन्छन, यो तपाईलाई मेरो बाचा भयो, मैले इमान्दारितापूर्वक काम गर्नेछु’ गर्बुजाले भन्नुभयो । सोही अवसरमा गठबन्धनका नेताले समेत दोवाको पूर्वाधार, शिक्षा सहित, सिमा विवाद लगायतका क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । [caption id="attachment_64163" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] निर्वाचन आयोगले प्रचार प्रसार तथा घरदैलो अभियानका लागि दिएको समय आज राती १२ बजेदेखि सकिँदै छ । कार्यक्रममा संविधान सभा सदस्य गाेविन्द पाैडेल , प्रदेश समानुपातिक उम्मेद्वारद्धय  बागबिर पाइजा र डिलु बुदुजा पुन , कांग्रेस अन्नपुर्ण गाउँपालिका सभापति कृष्णप्रसाद बरुवाल , निवर्तमान सभापति बेलबहादुर तिलिजा , सामाजिक अभियान्ता जंगबहादुर पुन लगायतले बाेल्नुभएकाे थियाे । सुन्य समय सुरुहुने भएकाले कांग्रेसले जिल्लाभरीको चुनावीसभा दोवामा समापन गरेको नेविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले बताउनुभयो । यसैबीच गठन्धनबाटै प्रदेशसभा क्षेत्र न २ का उम्मेदवार सुविन जुग्जाली सहितको टोलीले समेत बिहिबार घरदैलो कार्यक्रम गरेको छ । [caption id="attachment_64158" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64159" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64160" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64175" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64171" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64170" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64169" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  २२:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP