शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘म्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्छौं’(फोटो/भिडिओ)
‘म्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्छौं’(फोटो/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर ९, २०७९
DSC_0234
बेनी । म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरुले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ ।पाँच दलीय गठबन्धनले बेनीमा बिहिबार आयोजना गरेको बिजय ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै उनिहरुले भोट माग्ने क्रममा गरेको वाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्विर’ ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनाहरुलाई ६ महिनाभित्र सुचारु गराउने बताउनुभयो । [caption id="attachment_64329" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] ‘म्याग्दीमा विकास निर्माणका काम अलपत्र छन् । ठेकेदार साथीहरुलाई लुकाएर राखेका छन्,’ उहाँले भन्नुभयो ‘अबको छ महिनाभित्र यी अलपत्र योजनालाई तिब्रताका साथ कार्यान्वयन हुने वातावरण बनाउछौ ।’युवाहरुको बेरोजगारको समस्या समाधानका लागि बिषेश योजना बनाउने र नीतिगत रुपमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । विकासका नयाँ योजना र रोजगारीका अवसरहरु सृजना गर्ने वचनवद्धता व्यक्त गर्नुभयो । उहाँले अब जिल्लाले विकास निर्माणको क्षेत्रमा फड्को मार्ने दावी गर्नुभयो । [embed]https://youtu.be/Mi0TbQxUB4M[/embed] प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम बहादुर जुग्जालीले सम्बृद्ध, सुन्दर र विकसित म्याग्दी बनाउन प्रतिस्पर्धी दलका नेताहरुलाई समेत सहकार्यको वातावरण बनाउन आव्हान गर्नुभयो ।‘म्याग्दीका जनताको विश्वास र आशालाई हामीले मर्न दिने छैनौ,’ उहाँले भन्नुभयो ‘संसदमा म्याग्देली जनताको समस्या उठान गरि समाधानको पहल गर्नुका साथै र जनताको अपेक्षा पुरा गरेरै छाड्छौ ।’ पाँच वर्षभित्रमा हामी भन्दा अगाडीका जनप्रतिनिधिले गर्नुभएको भन्दा धेरै र फरक किसिमको काम गरेर विकास र परिवर्तनको अनुभूति दिलाउने प्रतिवद्धता जनाउनुभयो । [caption id="attachment_64320" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारीले म्याग्दी जिल्लाको विकासको सम्वाहक बन्ने र परिवर्तनको दियो बालेर गाउँ वस्तीमा आउने बताउनुभयो । ‘म्याग्दीको पूर्वाधार, सामाजिक र आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन हामीले प्राथमिकता दिन्छौ,’ उहाँले भन्नुभयो ‘म्याग्दीमा विकासको सम्वाहक, जनताको दुखमा सेवक र सुखमा साथी बनेर आउनेछु ।’ [caption id="attachment_64318" align="alignnone" width="683"] ????????????????????????????????????[/caption] नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, नेपाली काँग्रेसका नेता रेशमबहादुर बानियाँ, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र जनमोर्चाका छवी विश्वकर्माले संविधानको रक्षा र कार्यान्वयनका साथै म्याग्देली जनताको विकासको भोक मेटाउने गरी काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।विजयी उमेद्वार र गठबन्धनमा आवद्ध दलका नेताहरुले मतदाताहरुलाई धन्यवाद दिनुभयो । म्याग्दीमा गठबन्धन कार्यान्वयनमा प्रभावकारी र इमान्दारीता देखिएको भन्दै नेता, कार्यकर्ता र मतदाताको प्रशंसा गर्नुभएको थियो । जनप्रतिनिधिहरुलाई खबरदारी र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । [caption id="attachment_64323" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] खुल्ला मञ्चमा सभा अघि पाँच दलीय गठवन्धनले बेनी बजारमा बाजागाजा सहित विशाल विजय ¥याली निकालेको थियो । मतदाताहरुले विजयी उम्मेदवारहरुलाई भव्य सम्मान सहित बधाई ज्ञापन गरेका थिए ।गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी)ले गत चुनावले म्याग्दीको राजनीतिक मात्र नभएर जनताको अवस्था र विकासमा परिवर्तन ल्याउने जनमत प्रकट गरेको बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले म्याग्दीमा काँग्रेसले २३ वर्षपछि प्रतिनिधिसभा जितेकोमा नेता कार्यकर्ताहरुमा खुसीयाली छाएको बताउनुभयो । याे पनि... [embed]https://myagdinews.com/2022/11/64272/[/embed] [caption id="attachment_64332" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64333" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64331" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64330" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64327" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64326" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64325" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64324" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64319" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64318" align="alignnone" width="683"] ????????????????????????????????????[/caption] [caption id="attachment_64321" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64323" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP