शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • शिव म्याग्दी आउने !
शिव म्याग्दी आउने !
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक २०, २०७६
phot of dhiva

बेनी ,बुधबार कात्तिक २० गते ।
प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ यही कार्तिक २९ गते बेनी आउने भएका छन् । गजलकार प्रकट एकल गजल वाचनको लागि म्याग्दीको सदरमुकाम बेनी आउने भएका हुन् । म्याग्दी उद्योग वाणिज्य सङ्घको सभा हलमा दिनको तीन बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ ।

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलिमाथि सार्नुको मज्जा बेग्लै थियो ।
वारिबाट पारिसम्म छोटो बाटो भए पनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो ।
(प्रकट पंगेनी ‘शिव’)
तप्पतप्प जलविन्दु चुहाएर के निस्कियौ
स्निग्ध, कोमल, कञ्चन आहा १ नुहाएर के निस्कियौ ।
भाग्यमानी रै’छ साबुन फिँजैफिँज भई बरालियो
जुन साबुनलाई अङ्गअङ्ग छुवाएर के निस्कियौ ।
(प्रकट पंगेनी ‘शिव’)
युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य सञ्चारको सह–आयोजनामा यही कार्तिक २९ गते शुक्रबारको दिन ‘प्रणयमा प्रकट’ कार्यक्रम हुने भएको हो । म्याग्दीको बेनी बजारमा हुने सो साहित्यिक कार्यक्रम अन्तर्गत कवि,गीतकार तथा गजलकार प्रकट पंगेनी ‘शिव’को एकल प्रस्तुती मार्फत दजर्नौ गजल वाचन गर्ने सञ्जालका अध्यक्ष सन्दीप रिजालले जानकारी दिए ।
वरिष्ठ गजलकार प्रकटको आगमनले म्याग्दीको साहित्यिक क्षेत्रमा भईरहेको विकासलाई अझ मजबुत बनाउन थप सहयोग पु¥याने सह–आयोजक म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दीप खत्रीले जानकारी दिए ।
केहीदिन पहिले म्याग्दी साहित्य सञ्चारको आयोजना र वाचन डवली कतार र अनेसास कतार शाखाको सह–आयोजनामा ‘बुलबुलमा हामी’ नामक गजल वाचन कार्यक्रममा गोरखाका युवा गजलकार प्रदिप रोदन र रुपन्देहीका नकुल पौडेलको साथमा स्थानीय गजलकारहरुले गजल वाचन गरेका थिए । पछिल्लोसमय धौलागिरिको सेरोफेरोमा रहेर म्याग्दी जिल्लाले फरकफरक साहित्यिक कार्यक्रम मार्फत् साहित्य पारखीहरुलाई फरकफरक साहित्यिक स्वादहरु पस्किरहेको छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  २०:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP