शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारणसभा, ‘म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी इच्छुक छौं’ (तस्बिरहरु)
म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारणसभा, ‘म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी इच्छुक छौं’ (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर २४, २०७९
DSC_0076
म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारसभा सम्पन्न भएको छ । शनिबार संघको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उनले म्याग्दीको आयस्रोतको सम्भावना बोेकेको जलविद्युत र पर्यटनको पुर्वाधार विकासमा निजी क्षेत्रको ब्यवसायीले लगानी गर्नुपर्ने बताए । जिल्लाको ब्यावसायी सम्भावना रहेका जलविद्युत र पर्यटन पुर्वाधारमा निजि ब्यवसायी, स्थानीय तह र प्रदेश र संघ सरकार मिलेर लगानीमैत्री वातावरण तयार गर्न ढकालले आग्रह गरे । [caption id="attachment_64560" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] जिल्लाको आर्थिक विकास लागि सम्भावना भएको प्राकृतिक स्रोतसाधनमा पर्यटन विकासका लागि स्थानीय र बाह्य लगानी गरेरमात्र सम्भव हुने बताउदै जिल्लाका स्थानीय तह, म्याग्दी उद्योग वाणिज्य संघ र निजि ब्यवसायी सहकार्य गरेर अघि बढेमा लगानीमा सहकार्य गर्ने प्रतिवद्धता जनाए । तीन तहको सरकारले निति निर्माणमा सकारात्मक रुपमा अघि बढ्दा ब्यवसायी क्रियाकलाप बढ्नुको साथै राज्यको आयस्रोत बढ्ने विश्वास ब्यक्त गरे । ‘नेपालमा सानी ब्यवसायीलाई लगानी अभाव छ, ब्यवसायीमा भएको समस्यालाई महासंघले समाधानका लागि नेपालका सरकारी नेतृत्वलाई जानकारी गराएको छ ।’ ब्यवसायीका समस्स्या छिट्टै समाधान हुर्ने विश्वास ब्यक्त गरे । [caption id="attachment_64565" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] पर्यटनसँगै कृषि, जलविद्युत् लगायतका क्षेत्रमा म्याग्दी अब्वल छ । उचित नीति र लगानी वातावरण तयार भएमा यहाँको सम्भावनालाई अघि बढाउन सकिने बताए । छरिएर रहेको पुँजीलाई संकलन गरेर हाइड्रो, केवुलकार र पर्यटन पूर्वाधारमा निर्माणमा लगानी गरेर सफल भएको उदाहरणहरु ब्यवसायी माझँ राखेका थिए । [caption id="attachment_64559" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] ढकालले नेपाल सरकारले करिव १ हजार ५०० मेगावाटको जलविद्युत पिपिए गर्दा कालीगण्डकी नदीमा सम्भावना रहेको १५० मेगावाटको जलविद्युत आयोजनाको पिपिए पास हुने वित्तिकै आयोजना अघि बढ्ने जानकारी गराए । ढकालले म्याग्दीले पर्यटन लक्षित गरेर केवुलकार लगायतको अन्य कुनै एक योजनाको प्रस्ताव महासंघमा लिएमा सहकार्य मार्फत लगानी जुटाउने प्रतिवद्धता ब्यक्त गरे । म्याग्दी उद्योगा वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बैंकको बढ्दो ब्याजदरले साना उद्योगी ब्यवसायी समस्या परेको जानकारी गराउदै यसप्रति महासंघले ध्यान दिन आग्रह गरे । [caption id="attachment_64557" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64558" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64561" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64562" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64563" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]  
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २१:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP