शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरबाङ बजार अनुगमन (तस्विरहरु)
दरबाङ बजार अनुगमन (तस्विरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस ६, २०७९
DSC_0507
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बुधबार बजार अनुगमन गरेको हो । कार्यालयले दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेको पाइएको छ । [caption id="attachment_64865" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] होटल ,खाद्य पसल अनुगमनका क्रममा भेटिएका खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेका खाद्य उद्योगहरुलाई तत्काल अनुज्ञा पत्र लिन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक प्रेम अर्यालले बताउनुभयो । यसैगरी विभिन्न पसलबाट करिब दश हजार रुपैयाँ मुल्य बराबरको पेयपदार्थ ,वियर ,विस्कृट लगायत खाद्य सामाग्रीहरु उपभोग्य अवधी समाप्त भएकोले जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो । [caption id="attachment_64869" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] बुधबार १५ वटा खाद्य व्यवसाय (किराना,होटल र उद्योग) अनुगमन गरिएको छ । भने नमुना संकलन समेत गरिएको छ । ‘खाद्य ऐन २०२३ को दफा ४ (ख) तथा खाद्य नियमावली २०२७ को नियम २३ को उपनियम ३,४ र ५ बमोजिम खाद्य अनुज्ञा पत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ ,’ उहाँले भन्नुभयो । [caption id="attachment_64871" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] अनुगमनमा खाद्य निरिक्षक अर्यालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सहन्सा मेहता ,मालिका गाउँपालिकाबाट राजेश थापा मगर ,शिक्षित पराजुली ,असुन रिजाल,म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईका उपाध्यक्ष खड्क छन्त्याल र सचिव अमृत सापकोटा ,जिल्ला प्रशासन कार्याल म्याग्दीबाट लिलाबहादुर चोखाल ,पर्यटन तथा उद्योग कार्यालय म्याग्दीबाट सन्तोष ढुङ्गाना ,मालिका गाउँपालिकाबाट शिक्षित पराजुली ,इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी सहायक निरिक्षक बलबहादुर खड्का लगायत प्रतिनिधिको सहभागिता रहेको थियो । यसअघि पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र तत्कालिन घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले अनुगमन गरेको थियो । [caption id="attachment_64872" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64870" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64868" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64866" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  २०:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP