शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिसस म्याग्दीको आठौं जिल्ला सभा सुरु (तस्विरहरु)
जिसस म्याग्दीको आठौं जिल्ला सभा सुरु (तस्विरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस ७, २०७९
DSC_0572
म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको आठौं जिल्ला सभा सुरु भएको छ । बुधबारदेखि जिससको सभाहलमा जिल्ला स्थित संघिय तथा प्रदेशका बिषयगत कार्यालयहरु र स्थानीय तहहरुको बार्षिक समिक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सुरु भएको हो । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले म्याग्दीको विकास निर्माणको क्षेत्रमा अधुरा रहेका योजनाहरुलाई गति दिन सम्वन्धीत सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् ।   [caption id="attachment_64889" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] कार्यक्रममा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्ला भित्रिएका ठुला विकास निर्माणका योजनाहरुको कार्यान्वयन पक्ष फितलो बनेको तर्फ चिन्ता ब्यक्त गर्दै विकास निर्माणको क्षेत्रमा राजनीतिक दलहरुले सहमति र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।कार्यक्रममा निर्वतमान प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, संविधान सभा सदस्यद्वय नवराज शर्मा र गोविन्द्र पौडेलले संघ र प्रदेशका योजना छनोट गर्दा जिल्लाको प्राथमिकतालाई ध्यानमा राख्न आग्रह गर्नुभयो । [caption id="attachment_64890" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] कार्यक्रममा गण्डकी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुन, नवनिर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरीबहादुर भण्डारी र विमला गौचनले संघियताको प्रभावकारी कार्यान्वयनमा अधिकार क्षेत्रको स्पष्टता आवश्यकता औल्याउँदै जिल्ला विकास निर्माणमा जनप्रतिनिधि र राजनीतिक दल कर्मचारी र सरोकारवाहरुलले समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । जिल्लाको विकासको लागि सबै राजनितिक दलहरु एक हुनुपर्नेमा जोड दिनुभयो । [caption id="attachment_64888" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति हरिकुमार श्रेष्ठ, एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष वीरबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष गणेश महत, जिल्ला न्याधिश कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरीकृष्ण गौतमले मन्तव्य राख्नुभएको थियो । [caption id="attachment_64896" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] सभामा शनिबारसम्म जिल्लास्थित संघीय तथा प्रदेशका विषयगत कार्यालयहरुको र स्थानीय तहको बार्षिक प्रगति प्रस्तुत गर्ने छन् । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख डिलकुमारी खत्री, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेलले कार्यक्रममा उद्देश्य र अधिकृत साधनाकुमारी श्रेष्ठको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।उद्घाटन सत्रपछि विषयगत कार्यालहरुको प्रस्तुतीको रहेको छ । [caption id="attachment_64902" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64904" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64903" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64902" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64901" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64900" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64899" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64898" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64897" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64895" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64894" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64891" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64886" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64885" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_64905" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १७:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP