शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)
झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १४, २०७९
DSC_0878
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ । साङगखोला माथि निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र स्थानीय जेष्ठ नागरिक मनभक्त सिउंथानीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त पुलको लम्बाई एक सय मिटर लामो रहेको छ । [caption id="attachment_65072" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] पुल निर्माण भएपछि स्थानीयलाई आवजावत र सामान ढुवानी गर्न सहज भएको छ । यसअघि बर्षातको समयमा आवतजावत गर्न समस्या हुने गरेको थियो । गत बर्ष माघ महिनादेखी पुल निर्माण सुरु भएकाे थियाे । पुल निर्माण उपभोक्ता समिति अध्यक्ष शङकर फगामीका अनुसार,५१ लाख १८ हजार ७१५ रुपैयाँ लागतमा उक्त पुल निर्माण गरिएको हो।मालिका गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम स्वापको आर्थिक सहयोग ,टीबिएसयु पोखरा,पिटीएपी पोखरा तथा मिलन म्याग्दीको प्राविधिक र सामाजिक सहयोगमा पुल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष फगामीले बताउनुभयो । [caption id="attachment_65065" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] पुल निर्माण गर्दा स्थानीयबासीले दुई प्रतिशत श्रमदान गरेका छन् । कार्यक्रममा अध्यक्ष गर्बुजाले पुल निर्माण कार्यमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै एकजुट भएमा विकास तीव्र र दिगो हुने पनि बताउनुभयो । उहाँले वडा नम्बर ५ र धवलागिरी गाउँपालिका–७ ,जोड्ने लामो झोलुङ्गे पुल निर्माणको लागि प्रक्रिया थालिएको बताउनुभयो ।उहाँले गाउँपालिकाले शिक्षा ,स्वास्थ्य ,कृषी लगायत क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । [caption id="attachment_65064" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमाया विटालुले पुल निर्माण भएपछि स्थानीयबासीलाई थप सहज भएको बताउनुभयो । उहाँका अनुसार मालिका गाउँपालिकाका विभिन्न ठाउँमा पाँच वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका छन् । कार्यक्रममा पिटिएपीका प्राविधिक अधिकृत दयाराम शाह लगायतले बोल्नुभएको थियो । उपभोक्ता समितिका सचिव भिमप्रसाद सिंथानीले संचालन गर्नुभएको कार्यक्रममा स्थानीय विनोद फगामीले स्वागत मन्तव्य राख्नुभएको थियो । [caption id="attachment_65069" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65070" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65068" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65067" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65066" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65071" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65060" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65061" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65062" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65059" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  २१:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP