शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गायक कार्कीको ‘रे रे साईलो’ बजारमा (भिडिओ )
गायक कार्कीको ‘रे रे साईलो’ बजारमा (भिडिओ )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस २२, २०७९
rabu
बेनी । लोकप्रिय लोकदोहोरी गायक रवी कार्कीले मौलिक लोकभाका ‘रे रे साईलो’ गित बजारमा ल्याउनुभएको छ । म्याग्दी तिरको मौलिक लय र शव्दमा रहेको उक्त गीतको म्युजिक भिडिओ विहिबार गायक कार्कीले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको हो । गीतमा गायक कार्की, कृष्ण केसी, जमुना राना र दिलु मगरको सुमधुर आवाज रहेको छ भने शव्द तथा लय सृजना गायक कार्कीले नै गर्नुभएको हो । भिडिओ हेर्नुहाेस् [embed]https://youtu.be/F8q0i1kKnnU[/embed] कृष्ण केसीको म्युजिक एरेन्जमा रहेको गीतको म्युजिक भिडिओमा पनि रोधी वसेको झल्को दिने गरि मौलिकता समेटिएको छ ।गायक गायीकाहरु सहित भिडिओमा मोडल दिव्यानी ओली र अनुपा अधिकारीको पनि अभिनय रहेको छ ।गीत मौलिक भएकाले भिडिओ पनि मौलिक पनमै तयार गरिएको छ । गण्डकी क्षेत्रतिर निकै प्रचलित पुरानो मौलिक भाका तथा थेगोलाई टपक्कै टिपेर शव्दहरु परिमार्जित गर्दै गीत बजारमा ल्याएको गायक कार्कीले बताउनुभयो । ‘यो गितमा गरेको मेहनतलाई माया गरिदिनुहुन्छ भन्ने आशा छ,‘मौलिकतालाई संरक्षण र सम्वद्र्धनमा टेवा पुगेको छ’ गायक कार्कीले भन्नुभयो । एक्लै हुँदा नरमाईलो, रे रे साईलो तिमी छौर छ रमाईलो, गीतमा माया प्रीतिका मर्मस्पर्शी शव्दहरु समायोजन गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरका कार्कीको यसअगाडी ‘जाम सुस्तै’ बोलको लोक दोहोरी गीत करोड कल्वमा प्रवेश गरेको थियो भने ‘माया के रैछ, ‘बेनी बजार झर मायालु,’ गलेश्वरको दर्शन लोक भजन लगायतका गित लोकप्रिय भएको थियो ।लोकप्रिय हाँस्यव्यङ्ग्य कलाकार समेत रहनुभएका गायक कार्की जिल्लामै रहेर राष्ट्रिय स्तरको कलाकारको पहिचान बनाउन सफल हुनुभएको छ । बैदेशिक रोजगारीबाट फर्किएपछि कार्की मेला, महोत्सवमा समेत ब्यस्त हुने गरेपनि कोरोनाको लहरसँगै स्टेज कार्यक्रम स्थगित भएपछि सामाजिक सञ्जाल र टिकटकमार्फत समेत गितसंगितमै ब्यस्त हुनुहुन्छ । उहाँका बेनी बजार झर मायालु, जाम सुस्तै, माया के रैछ, हास्ने बोल्ने गरेपो माया बढ्छ, साईली सलक्कै, हुन्छ भने लगायतका गीतहरु श्रोतादर्शकको माझ लोकप्रीय बनेका छन ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १४:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP