शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सहकारी सञ्चालकहरुसँग अन्तरक्रिया
सहकारी सञ्चालकहरुसँग अन्तरक्रिया
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २४, २०७९
DSC_0185
बेनी। गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले म्याग्दीका सहकारी संस्थाका संचालक र कर्मचारीहरुसँग आइतबार बेनीमा अन्तरक्रीया गरेको छ ।सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा सहकारीका सञ्चालक र कर्मचारीको उपस्थितमा सहकारीको समसामयिक विषयमा छलफल कार्यक्रम आयोजना गरेको हो । सहकारी सम्वन्धी उजुरी बढ्दै गएपछि सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रमेश घर्ती र शाखा अधिकृत चौलाकान्त वाग्लेले बेनी नगरपालिकाको सभाहलमा सहकारीका संचालक र कर्मचारी उपस्थित गराएर सहकारीको समसामयिक विषय, समस्या र सहकारीका नीति नियमबारे जानकारी गराउनु भएको थियो । शाखा अधिकृत वाग्लेले पछिल्लो समय सहकारीले बचत फिर्ता गर्न नसकेको अवस्था सिर्जना भएको हुदाँ संचालक र कर्मचारीले सहकारीको गतिविधिबारे सहकारी नियगमनकारी निकायमा नियमित रिपोटिङ, अध्यावधिक, शुसासन, शेयर सदस्यविच छलफल लगायतको विषयमा विशेष ध्यान दिन आग्रह गरिएको बताउनुभयो । पछिल्लो समय सहकारी तरलताको अभाव बढदै गएपछि सहकारीले बचत फिर्ता गर्न नसकेको अवस्था छ । बेनी नगरपालिकाका मेयर सुरत केसी र उपमेयर ज्योती लामिछानेले सहकारीको नीतिनियमलाई सहकारी संचालनमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न जोड दिनुभयो । कार्यक्रममा सहभागी सहकारी संचालक र कर्मचारीले सहकारीका समसामयिक विषयहरुमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले म्याग्दीमा करिव २१४ सहकारीहरु रहेको जानकारी गराउनुभयो । म्याग्दीमा पछिल्लो समय संचालक र कर्मचारीको लापरबाहीले केही सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको अवस्था छ । बचत फिर्ता नभएपछि बचतकर्ताले सहकारी विरुद्ध पालिका, प्रशासन र सहकारी रजिष्ट्रार कार्यालय लगायत निकायमा उजुरी पर्न थालेको छ ।  
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  २२:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP