शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाको संशोधित बजेट पारित (तस्बिरहरु)
धवलागिरी गाउँपालिकाको संशोधित बजेट पारित (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस २५, २०७९
DSC_0322
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको हिउँदे अधिवेशन तथा अठारौं गाउँसभा सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मुनामा सम्पन्न भएको गाउँसभाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको तीन करोड ३४ लाख ११ हजार ६२० रुपैयाँको संशोधित बजेट सर्वसम्मत रुपमा पारित गरेको हो । उपाध्यक्ष पुनले गत आर्थिक बर्षमा खर्च हुन नसकेको मौज्दात बजेट १७ वटा शिर्षकमा विनियोजन गरिएको बताउनुभयो । [caption id="attachment_65372" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनलाई एक करोड रुपैयाँ,समपुरक विपद् कोषमा ५० लाख रुपैयाँ ,मराङ खानेपानी योजनालाई ७३ लाख ३० हजार रुपैयाँ विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बताउनुभयो । उहाँका अनुसार , गुर्जा स्वास्थ्य चौकीलाई २३ लाख रुपैयाँ, लुलाङ वडा कार्यालय भवनलाई १२ लाख रुपैयाँ ,लघुजलविद्युत संरक्षणलाई १५ लाख रुपैयाँ ,हिमपाइप खरिद गर्न १० लाख रुपैयाँ,ताकम वडा कार्यालय भवनलाई ७ लाख ५० हजार रुपैयाँ ,खिबाङ–खाम्ला सडकलाई१० लाख रुपैयाँ ३१ हजार ६२० रुपैयाँ ,बाँसबोट मोटरबाटोलाई एक लाख ५० हजार रुपैयाँ ,खानेपानी पाइप खरिदलाई ३ लाख रुपैयाँ ,अध्यक्ष कप खेलकुद प्रतियोगितालाई तीन लाख रुपैयाँ ,लुलाङ आधारभुत विद्यालयलाई ७ लाख रुपैयाँ ,सडक मर्मत १५ लाख रुपैयाँ, शैक्षिक प्रोफाइलको लागि १ लाख पचास हजार रुपैयाँ,म्याग्दी महोत्सवलाई १ लाख र महोत्सवमा खेलाडी सहभागिताका लागि एक लाख रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेको प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । [caption id="attachment_65374" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] गाउँपालिका अध्यक्ष प्रेम पुनले अधुरा आयोजनालाई पुर्णता दिन प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो । योजनाहरु कार्यान्वयनलाई तिब्रता दिन कार्यपालिका सदस्य ,गाउँसभा सदस्य र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । यसैगरी सभाले लेखा समितिका संयोजक देउप्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको बेरुजु फस्र्यौट सम्बन्धी प्रतिवेदन पारित गरेको छ । वडा समितिबाट सिफारिस भएका केही योजनाहरुको शिर्षकान्तर गरिएको छ । चालु आर्थिक बर्षमा विनियोजन भएको ३०.६५ प्रतिशत खर्च भएको लेखापाल तिलक पौडेलले जानकारी दिनुभयो । १२४ वटा योजना मध्ये हालसम्म ८२ वटा योजना सम्झौता भएको र आठ वटा योजनाको अन्तिम किस्ता भुक्तानी भएको योजना शाखाका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । [caption id="attachment_65376" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65377" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65382" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65381" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65380" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65379" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65378" align="alignnone" width="983"] ????????????????????????????????????[/caption] [caption id="attachment_65373" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65375" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  २१:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP