शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा हेमन्त कान्छा रसाइली (तस्बिरहरु)
बेनीमा हेमन्त कान्छा रसाइली (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २८, २०७९
IMG_8391
बेनी । म्याग्दी सदरमुकाम बेनीमा लाेकप्रिय सारंगीबादक तथा गायक हेमन्त कान्छा रसाइलीले प्रस्तुत गर्नुभएको गितमा दर्शकहरु नाचे । सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेलाको अवसरमा बेनीको खुल्ला मञ्च स्थित स्टेजमा उक्लनुभएका हेमन्त कान्छाले भाग्यमानी गितबाट आफ्नो प्रस्तुत सुरु गर्नुभयो ।  चिसो मौसममा प्रस्तुत उहाँको ‘भाग्यमानी’  गितमा महोत्सवको प्रमुख अतिथि समेत रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले समेत मजा लिनुभयाे। उहाँले विहिबार साँझ भाग्यमानी सहित ‘म्याग्दीखोलेलाई’ ,‘लौरी तितेको’ ,‘पिरती’ र ‘थर बदल्नु पर्दैन’ जस्ता चर्चित पाँच वटा गित गाउनुभएको थियो । रसाइलीले हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुन रेकर्ड गरिसक्नुभएको छ भने ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भर्नुभएको छ । कार्यक्रममा  चर्चित पप गायक सम्भोज मल्ल ,दोहोरी गायीका शोभा कार्की ,दोहोरी गायक बालचन्द्र बराल ,लोक गायीका शान्ता परियार र मिलन विश्वकर्माको प्रस्तुतीमा दर्शकले पर्याप्त मनोरञ्जन प्राप्त गरे । भने कार्यक्रमलाई आकर्षक बनाएको थियो । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४  मठ्ठडाँडामा जन्मनुभएका रसाइली सहित चार जना कलाकारलाई विहिबार महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले सम्मान गरेको छ । गित संगित मार्फत म्याग्दीलाई चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै कलाकारहरु हेमन्त कान्छा रसाइली ,प्रकाश दुतराज ,नेशन पुन र शोभा कार्कीलाई सम्मान गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  २२:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP