शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई (फोटो फिचर)
तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ २२, २०७९
324967829_3159659884325416_4764996776832698649_n
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले हात पारेको छ । गाउँपालिकाको आयोजनामा आइतबार सम्पन्न भएको प्रतियोगितामा १३ स्वर्ण ,६ रजत र ४ कास्य पदक जितेको हेम माविले उपाधी जित्न सफल भएको हो । उक्त प्रतियोगिता माघ १९ गतेदेखि सञ्चालन भएको थियो । उपाधी जित्न सफल हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुुसार, ६ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको धनजनता मावि दोस्रो भएको छ । भने ३ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको किसानी चन्द्रकुन्ता मावि धारापानी तेस्रो भएको छ । दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद क्रमश ः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजयी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजाल, वडा अध्यक्ष अशोक खत्री, देवेन्द्र रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । ११ वटा विद्यालय सहभागि प्रतियोगितामा जनजागृति मावि मल्कवाङ बाहेक सबै विद्यालयले पदक जितेका छन् । छात्र र छात्रा भलिबल र एथलेटिक्स बिधाका २३ वटा इभेन्समा ६९ पदकका लागि प्रतिस्पर्धा भएको थियो । गुर्जाको जनकल्याण माविले २ स्वर्ण र १ कास्य, लमसुङ माविले १ स्वर्ण र १ रजत, धवलागिरी मावि मुनाले १ कास्य, बुद्धी विकास मावि मुद्धीले १ स्वर्ण, २ रजत र ४ कास्य, चन्द्रज्योती मावि खिवाङले २ रजत र ६ कास्य, जनविकास मावि मराङले २ रजत र ३ कास्य, ताकम माविले २ स्वर्ण, ७ रजत र २ कास्य पदक जितेका छन् । गाउँपालिका अध्यक्ष पुनले विजेता र उपविजेता विद्यालयहरुलाई बधाई दिंदै प्रतियोगितालाई सभ्य र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रको विकास र प्रवद्र्धनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २१:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP