शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्छाैं : सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’
म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्छाैं : सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन १, २०७९
IMG_9943 copy
म्याग्दी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतबार जिल्लाको रघुगंगा गाउँपालिकामा गाउँपालिकाका जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । विकासको लागि कर्मचारी र जनप्रतिनिधिसंग छलफल ,समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । ‘चुनावसम्मलाई मात्र हो यो पार्टी त्यो पार्टी भन्ने ,त्यो स्वभाविक पनि हो ,’उहाँले थप्दै भन्नुभयो , माथी केन्द्रमा सरकार र राजनितिक परिवर्तन भएपनि जिल्लाको विकास र सम्बृद्धीको लागि हामी सबै सांसद एक छौं, ‘अव हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउने तर्फ केन्द्रि हुनु पर्छ ।’अन्तरक्रिय तथा छलफल कार्यक्रमको अवसमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिका भित्रका बिकाश निर्माण योजना सम्बन्धि ज्ञापन पत्र बुझाउनु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकालले स्वागत तथा बधाई दिदै रघुगंगा गाउँपालिकाले पेश गरेका बिकास योजनाहरु संघ र प्रदेशसरकारले आफ्नो समग्र ध्यान मुलुकको हितका लागी केन्द्रित रहेर जनताका आशा, विश्वार र भरोसा सम्वोधन हुने गरी कार्य सम्पादन गर्नेछन भन्ने विश्वास व्यक्त गर्नु भयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादु भण्डारीको अध्यक्षता उपाध्यक्ष प्रेमकुमारी पुनको स्वागत र रघुगंगा प्रबक्ता मनकुमार सेरपुजाले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेस कार्य समिति म्याग्दीका उपसभापति कर्ण बहादुर भण्डारी (केवी), उपसभापति तथा बेनपा निवर्तमान मेयर हरिकुमार श्रेष्ठ, पूर्व सचिव क्या मिनबहादुर कार्की, पूर्व सभापति नेत्रबहादुर महत लगाएत जिल्लास्तरिय नेताहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २२:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP