शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मुख्यमन्त्री कप : महिलातर्फ म्याग्दी विजयी ,कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी
मुख्यमन्त्री कप : महिलातर्फ म्याग्दी विजयी ,कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन ३, २०७९
cm cup -2079
स्याङ्जा । गण्डकी प्रदेश मुख्यमन्त्री कप -२०७९ मा महिलातर्फ म्याग्दी विजयी भएको छ । भने पुरुषतर्फ बागलुङ विजयी भएको छ । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बागलुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो ।महिलातर्फ म्याग्दीले पर्वतलाई सिधा सेटमा पराजित गरेको थियो । यस्तै स्याङ्जाले तनहुँलाई हराउँदै तेस्रो स्थान हात पारेको हो । सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ रवि केसी र महिलातर्फ म्याग्दीका अरुण शाहीले १५ हजार नगद र कप प्राप्त गर्नुभयो । यस्तै, पुरुषतर्फ विष्णु क्षेत्री (स्पाइकर), सेटर मिन सुनार (बागलुङ), ब्लकर हिमाल सुनारी (नवलपुर) ,रक्षा सौगात जिसी (पर्वत), प्रशिक्षक कृष्ण शेरचन (बागलुङ), महिलातर्फ सरभर सोहिन थापा (स्याङ्जा), ब्लकर मनिषा तिलीजा पुन (म्याग्दी), रक्षा जय मनिषा (स्याङ्जा), सेटर रोबिना घर्ती (म्याग्दी), स्पाइकर रिमा कुँवर (पर्वत), प्रशिक्षक मलिन रोका (म्याग्दी)ले १०/१० हजार नगद प्राप्त गर्नुभयो । फागुन १ गतेबाट प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषद्ले खेलाएको प्रतियोगितामा तृतीयले ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पार्दा प्रथमले एक लाख ५० हजार, द्वितीयले एक लाख नगद प्रदेश स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ । प्रतियोगितामा पुरुष तर्फ ११ जिल्ला र महिलातर्फ मनाङबाहेकका १० जिल्लाको सहभागिता थियो ।  
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  २०:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP