शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर मावि चिमखोला प्रथम
अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर मावि चिमखोला प्रथम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन ५, २०७९
IMG_0421 copy
दग्नाम । जिल्लाकाे  रघुगंगा गाउँपालिका अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर माध्यमिक विद्यालय चिमखोलाकी स्वदेसी पाईजा प्रथम हुनुभएकाे छ ।  सुक्रबार रघुगंगा गाउँपालिका वडानम्वर ४ को वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगतको आर्थिक सहयोग, सह–आयोजक वाल क्लव र जनता माविको अयोजनामा “बाल विवाह न्युनिकारणमा बिधार्थीको भुमिका” शिर्षक अन्तर मावि वक्तृत्वकाला प्रतियोगितमा १० प्रतियोगीलाई पछि पार्दै अमर मावि चिमखोलाकी  पाईजा प्रथम हुनुभएकाे हाे ।   प्रतियोगितामा रघुगंगा मावि पिप्लेका आशिका भुजेल द्वितिय, जनता मावि दग्नामकी सुविना वर्देवा तृतिय र ज्ञानोदय माविका अशोक बिक सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएकाे छ। विजेतालाई १० हजार, ट्रफी र प्रमापत्र, द्वितियलाई ७ हजार प्रमाणपत्र, तृतियलाई ५ हजार प्रमाणपत्र प्रदान गरिएकाे छ । यसैगरी सान्त्वना हुनेलाई २ हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिएकाे छ । प्रतियोगितामा रघुगंगामा रहेका ६ वटा विद्यालयका १० जना प्रतियोगीहरु सहभागी रहेका थिए । सहभागी सबै विद्यालाई मायाको चिनो प्रदान गरेको जनता माध्यमिक विद्यालयका प्रधानाध्यपक गुन पुनले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रघुगंगा ४का वडा अध्यक्ष पविन गर्बुजले विद्यालयले सञ्चलन गरेको बिभिन्न प्रतियोगितात्मक कार्यक्रमले बिधार्थीको पठन पाठनमा थप टेवा पुग्ने बताउनुभयो । विद्यालयको सुधार र गुणस्तर शिक्षा प्रदान गर्नको लागी स्थानीय, प्रदेश र संघमा सक्दो पहल कदमी चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिशिष्ट अतिथि रघुगंगा शिक्षा अधिकृत कृष्ण प्रसाद सुबेदीले वक्तृत्वकला जस्तो कार्यक्रमहरु समय अनुकुल आयोजना गर्दा बिधार्थीहरुको व्यक्तिगत क्षमता विकसमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा अन्तर विद्यालय सञ्चालन हुने हरेक प्रतियोगिताले एक विद्यालय देखी अर्को विद्यालयको संवन्धमा थप सुदृढ हुने बताउनुभयो । निवर्तमान वडा अध्यक्ष एकबहादुर गर्बुजाले वालविवाहका कारण शारिरिक, मानसिक, आर्थिक, सामाजिक लगाएतका क्षेत्रमा पार्ने असरको बारेमा समुदायमा सचेतनामुलक कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नु भयो ‘लक्षित वर्ग वा समुदायलाई प्रतक्ष सहभागी गराएर वालविवाह गुर्नुको कारण पहिल्याउँदै त्यसको विकल्पसहितको कार्यक्रम ल्याउनु पर्छ ।’ जनता माविका प्रअ गुन पुनले यस्ता अतिरिक्त क्रियाकलापहरु हरेक विद्यालयले गर्न जरुर रहेको बताउनु भयो ।  ‘हरेक बिधार्थीमा रहको क्षमतालाई बृद्धि गर्न आर्थिक, नैतिक र समुदायले साथ दिनु पर्छ,’ उहाँले भन्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिलाल गर्बुजाको अध्यक्षता अमृता वर्देवाको स्वागत र खड्क गर्बुजाको सञ्चालन गरेको कार्यक्रममा बुद्धिजिवी, अविभावक, शिक्षा प्रेमी, शिक्षक बिधार्थी, सरोकारवलाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमा विद्यालयका छात्र छात्राहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २३:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP