शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सांसद गौचनद्धारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग
सांसद गौचनद्धारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन ६, २०७९
327933988_1360274164847816_4258954066837157157_n
बेनी । गण्डकी प्रदेशसभा सदस्य सांस विमला गौचनले म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । स्वर्गिय श्रीमान राम गौचनको स्मृतीमा स्थापित राम–बिमला गौचन फाउण्डेशनबाट ५० जना जेष्ठ नागरिकहरुका लागि उक्त खाद्यान्न सामग्री वितरण गर्नुभएको हो । नेपाली कांग्रेसकी नेतृ समेत रहनुभएकी सांसद गौचनले उक्त सामग्री ज्येष्ठनागरिक आश्रम व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर पुनलाई हस्तान्तरण गर्नुभएको थियो । चामल ,नुन ,चिनी ,तेल लगायत दैनिक उपभोग्य सामग्री रहेका छन् । उहाँले फाउण्डेशनबाट गत बर्ष गलेश्वर दर्शन आएका सात सय भक्तजनलाई भोजन गराउनुभएको थियो । सांसद गौचनले जेष्ठ नागरिकको सुरक्षाका लागि सरकार संगै परिवार र समाजले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । आश्रम व्यवस्थापन समितिका अध्यक्ष पुनले आश्रम सञ्चालन र थप भौतिक पुर्वाधार निर्माणको लागि पहल गरिदिन सांसद गौचनलाई आग्रह गर्नुभयो ।गलेश्वरधाम शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  २२:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP