शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीको विकासका लागि सभापति देउवाको ध्यानाकर्षण
म्याग्दीको विकासका लागि सभापति देउवाको ध्यानाकर्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन १८, २०७९
333721594_162394416593975_8550802810637276499_n
बेनी । म्याग्दीको विकासका लागि नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधि सभा सदस्य तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’को नेतृत्वमा विहिबार देउवा निवासमा भएको भेटमा हिमाली जिल्ला म्याग्दीको समग्र विकासका लागि सभापति देउवाको ध्यानाकर्षण गराइएको हो । विकासमा पछि परेको म्याग्दीमा अलपत्र ठुला आयोजना निर्माणलाई गति दिन,पर्यटन ,कृषि र जलविद्युत लगायत क्षेत्रलाई प्राथमिकता दिएर पार्टीको तर्फबाट पहल गरिदिन सांसद गर्बुजाले सभापति देउवासमक्ष आग्रह गर्नुभयो।पुर्वप्रधानमन्त्री तथा सभापति देउवाले आगामी दिनमा म्याग्दीको विकास र उन्नतीको लागि पार्टी र आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । भेटवार्तामा गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचन , कांग्रेस म्याग्दीका पुर्व उपसभापति माधवप्रसाद रेग्मी , प्रदेशसभा क्षेत्र (ख)का सभापति टंक पुन ,महाधिवेशन प्रतिनिधि शिव केसी ,प्रदेश प्रतिनिधिहरु छकेन्द्र पुन ,पृजेन भट्टचन र कुसुम मल्ल , म्याग्दी- काठमाडौं सम्पर्क समितीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । उक्त टोलीले कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेद्वार रामचन्द्र पौडेलसंग पनि भेटवार्ता गरेको थियो  ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २०:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP