शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • लोकदिप साकोसको माविस्तरीय निवन्ध लेखन प्रतियोगिता
लोकदिप साकोसको माविस्तरीय निवन्ध लेखन प्रतियोगिता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन २४, २०७९
lokdeep (6)
म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि.म्याग्दीले स्थापना दिवसको पूर्वसन्ध्यामा माविस्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । बेनी सामुदायिक माविमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीका ७ र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकबाट १ गरी ८ विद्यालयहरुको सहभागिता रहेको थियो । ‘उच्च शिक्षा अध्ययनको लागि बाल बचतको महत्व‘,‘समाज रुपान्तरणमा सहकारी‘,‘बर्तमानको बचत भविष्यको आधार’गरी ३ शीर्षकमा गोलापोला गरी परेको शिर्षकको आधारमा निवन्ध लेखन गराइएको थियो ।सहकारीको १० औ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको सहकारी शिक्षा अन्तरगतको उक्त कार्यक्रमको संयोजकत्व संस्थाका शिक्षा उपसमिति संयोजक खोमराज उपाध्यायले गर्नुभएको थियो भने प्रबन्धक नेत्रराज सुबेदीले संस्थाको बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो । उक्त प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना हुने विद्यालयलाई आगामी चैत्र १२ गते हुने स्थापना दिवसको दिन औपचारिक कार्यक्रम गर्दै पुरस्कार वितरण गरिने संस्थाका सचिव ओमप्रसाद शर्माले बताए । विजेतालाई क्रशस ५ हजार, ३ हजार, २ हजार र शान्तवनालाई १–१ हजार, प्रमाणपत्र उपलब्ध गराइने छ । संस्थाले विपन्न विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग, फरक क्षमता भएका बालबालिका, अनाथ बालबालिका सहित अन्य विभिन्न सामाजिक कार्य गर्ने गरेको छ ।  
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १९:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP