शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा विजी विजयी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा विजी विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर ९, २०७६
dohori

पोखरा,सोमबार मंसिर ९ गते ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनबाट अध्यक्षमा रमेश विजी निर्वाचित हुनुभएको छ । आइतबार पोखरामा सम्पन्न महाधिवेशनमा आफ्ना प्रतिद्वन्द्वी विष्णु खत्रीलाई मात्र ३९ मत अन्तरले हराउँदै विजी प्रतिष्ठानको सातौँ अध्यक्षको रूपमा निर्वाचित हुनुभएको हो ।

जम्मा १३ सय ४८ मतदाता भएकोमा ८४ दशमलव ३४ प्रतिशत अर्थात् ११ सय ३७ मत खसेको थियो । जसमा अध्यक्षका दुई प्रतिस्पर्धी विजी र खत्रीले क्रमशः ५ सय ८४ र ५ सय ४५ मत पाउनुभएको थियो । त्यस्तै तारापति पराजुलीलाई हराउँदै राजु ढकाल कोषाध्यक्ष, घनश्याम रिजाललाई हराउँदै ईश्वरी प्रसाद भुसाल सह कोषाध्यक्ष, पुरुषोत्तम थापालाई हराउँदै कृष्ण रेउले प्रशासनिक कोषाध्यक्ष हुनुभएको छ । जीवन दाहाल प्रतिष्ठानको सचिवमा निर्वाचित हुनुभएको छ , भने सम्झना लामिछाने मगर, देवी घर्ती, तारानाथ आचार्य र रामकृष्ण बम मल्ल केन्द्रीय सदस्यमा ।

त्यस्तै सात खुल्ला सचिवमा जीवन दाहाल सहित , रमेशराज भट्टराई, कुलेन्द्र विक, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कर शर्मा निर्वाचित भएका छन् । त्यसै गरी यसअघि निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल रहनुभएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १५:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP