शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड क्लब म्याग्दी कपको फाइनलमा
पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड क्लब म्याग्दी कपको फाइनलमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत ६, २०७९
football-myagdi cup
बेनी । पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड क्लब म्याग्दी सदरमुकाम बेनीमा जारी म्याग्दी कप आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा पश्चिम म्याग्दी युवा क्लबले मनसुन युवा क्लब चुत्रेनी र कालिपुल युनाइटेड क्लबले बौद्ध युवा क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइलनमा प्रवेश गरेका हुन् । खुल्ला मञ्चमा चैत १ देखि शुरु भएको फुटबल प्रतियोगिताको सोमबार भएको पहिलो सेमीफाइनल खेलमा पश्चिम म्याग्दी युवा क्लब दरवाङ र मनसुन युवा क्लब चुत्रेनी बीचको खेल निर्धारीत समयमा ३–३ गोलको बराबरीमा सकिए पछि थपिएको १०–१० मिनेटको अतिरिक्त समयमा पनि दुवै पक्षबाट गोल नभए पछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा मनसुन क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै पश्चिम म्याग्दीले फाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै अर्को सेमीफाइनल खेलमा सदरमुकाम बेनीको कालिपुल युनाइटेड क्लब र बौद्ध युवा क्लब बीचको खेल निर्धारीत तथा अतिरिक्त समयमा १–१ को बराबरीमा सकिए पछि पेनाल्टी सुटआउटमा पुगेको थियो । बुद्ध क्लबलाई २–३ गोल अन्तरले पराजित गर्दै कालिपुल युनाइटेडले फाइनलमा पश्चिम म्याग्दी संगको भेट पक्का गरेको हो । १० वटा क्लब सहभगी भएको लिग फुटबलमा समुह ए बाट समूह बिजेता बन्दै मनसुन क्लब र उपविजेता बन्दै कालिपुल युनाइटेडले सेमीफाइनलमा स्थान बनाएका थिए । त्यस्तै समूह बि बाट बौद्ध युवा क्लब समुह बिजेता र पश्चिम म्याग्दी युवा क्लब उपविजेता बन्दै सेमीफाइनलमा स्थान बनाएका थिए । दुवै समूहका विजेताहरु फाइनल सम्मको यात्रा तय गर्न नसकी सेमीफाइनलबाट बाहिरीएका छन् । फाइनल खेल मंगलबार बिहान १० बजे देखि शुरु हुने आयोजकले जनाएका छन् । बिजेता टोलीले नगद एक लाख १५ हजार र दोश्रो हुनेले ७० हजार रुपैयाँ नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । म्याग्दी कप–२०७९ व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सहआयोजनामा जारी फुटबल प्रतियोगितामा हरेक खेलका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा अनुशासीत टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरीएको म्याग्दी कप–२०७९ व्यवस्थापन समितिका संयोजक विक्रम सुवेदीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  २१:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP