शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • क्यान्सर पीडित कृष्णकाे उपचारार्थ बहराइनबाट आर्थिक सहयोग,अझै ३० लाख आवश्यक
क्यान्सर पीडित कृष्णकाे उपचारार्थ बहराइनबाट आर्थिक सहयोग,अझै ३० लाख आवश्यक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत ७, २०७९
1920
म्याग्दी । बहराइनमा रहेका दग्नामीहरुकाे साझा संस्थाद्धारा क्यान्सर पीडितको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराइएकाे छ । म्याग्दीकाे   रघुगंगा गाउँपालिका–४ ,दग्नाम हाल अष्ट्रेलियमा उपचारको क्रममा रहनु भएकी क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका उपाध्यक्ष मिलन गर्बुजाको संयोजत्वमा संकलित  ३८ हजार ४ सय ५५ रुपैयाँ र दग्नाम दर्मिजा समाज बेनी–गलेश्वरले १५ हजार रुपौयाँ जम्मा ५३ हजार ४ सय ५५ रुपैयाँ उपलब्ध गराइएकाे हाे । उक्त रकम दग्नाम दर्मिजा समाज बेनी गलेश्वरकी अध्यक्ष सरिता गर्बुजाले पीडितकी दिदी खिमकुारी सेरपुजालाई बेनीमा  एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभयाे। सहयोग रकम हस्तान्तरण गर्दै समाजकी अध्यक्ष गर्बुजाले  क्यान्सर रोगको उपचार महगो हुनेहुदा पारिवारिक हैसियत र क्षमताले सम्भव नभएकोले  धनको साथै मन हुने देश बिदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु ‘कृष्ण बचाउ अभियान’मा जोडिएर हातमा साथ दिन आग्रह गर्नुभयो । आफ्नो १० वर्षीया छोरालाई आमाको साथलगाएर बच्चा र परिवारको सुनौलो भविष्यको सपना बुन्दै सन् २०२० मा अष्ट्रेलिय पुग्नुभएकी २७ वर्षीया कृष्ण बिगत २ वर्ष देखी पाठेघरको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । अहिले उहाँको  शरिरका अधिकांश भागमा फैलिएको पत्ता लागेपछी उहाँ निरन्तर चिकित्सकको निगारानीमा उपचार गराइरहनुभएकाे छ । उहाँले जिबन र मरनको दोसाँधमा रहेकी कृष्णले म बाँच्न चाहन्छु, सहयोग गरेर आफूलाई पुनर्जिवन दिन आग्रह गर्नुभएकाे छ। https://youtu.be/gpnaorSMmlU एनआरएनए क्वीन्सल्याण्ड बुन्डबर्गको पहलमा ‘गोफण्ड मी अभियान’ चलाएर ४५ हजार अष्ट्रेलियन डलर उठाउने अभियान स्वरुप अघि बढाइएको अभियानबाट ३० लाख रुपैयाँ संकलन गरी कृष्ण गर्बुजालाई उपलब्ध गराईसकेको पीडितकी दिदी तिलकुमारी गर्बुजा छत्यालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो ‘डक्टरका अनुसार रेडिएसन थेरापी पद्धतिबाट उपचर गर्नु पर्ने र खर्च ६० लाख रुपैयाँ आबश्यक पर्ने भएकोले अझ ३० लाख रुपैयाँ अपुग हुनेहुँदा मोना अष्ट्रेलिय मार्फट कृष्ण बचाउ अभियान सुरु गरिएको छ, यस अभियानमा सम्पूर्ण मनकारी सहयोगीहरुले सहयोग गरिदिन अपिल गरेको छाै‌।’ अपुग रकम ३० लाख संकलन गर्ने लक्ष सहित ‘कृष्ण बचाउ अभियान’ सुरु गरेको मोना अष्ट्रेलियले जनाएको छ । एनआरएनए क्वीन्सल्याण्डको पहलमा अघि बढाइएको गो फण्डमीमा यो लिंक खोलेर सहयोग गर्न सकिने छ । देश तथा बिदेशबाट सहयोग गर्ने इच्छुक सहयोगीहरुले निम्न ठेगनामा  पनि सम्पर्क गरी सहयोग गर्न सक्नुहुने छ । पीडितको दिदी  तिलकुमारी गर्बुजा छन्त्याल मोबाइल नम्बर– 0477946892 Australia अष्ट्रेलियाको बैंक खाता विवरण MONA AUSTRALIA BSB Number: 062112 Account Number: 10214090 खिमकुमारी सेरपुजा माबाईल नम्बर– 9845400981 Myagdi Nepal नेपालको बैंक  खाता विवरण  : GARIMA BIKASH BANK, BENI BRANCH MYAGDI OVERSEAS NEPALESE ASSOCIATION 02000100788745000001 ( REFERENCE मा KRISHNA GARBUJA लेखिदिनु होला )
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १३:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP