शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मतदाताको समस्या र गुनासो सुन्न अर्मन गाउँ पुगे सांसद गर्बुजा
मतदाताको समस्या र गुनासो सुन्न अर्मन गाउँ पुगे सांसद गर्बुजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत ८, २०७९
IMG_1036 copy
म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले मतदाताको समस्य र गुनासो सुन्न मंगला गाउँपालिका–५,अर्मन  गाउँको घरदैलोमा पुग्नुभएको छ । बुधबार मतदातालाई धन्यवाद तथा विकास निर्माण सहितका स्थानीयका विभिन्न गुनासो सुन्न वडाका विभिन्न टोल बस्तीमा पुगेर स्थानीय तथा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका बारेमा छलफल गर्नुभएको हो । अर्मनको छिस्बाङ,टिकबाङ,सिर्कुम र किमचौरमा रहेका सामुदायिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्बुजाले संघीय सरकारबाट जिल्लालाई प्राथमिकतामा दिएर बजेट विनियोजनका लागि निरन्तर पहल गरेको बताउनुभयो । म्याग्देली जनताको आशा र चुनावअघि आफुले गरेका बाचा पाँच वर्ष भित्रमा पुरा गर्नेे प्रतिवद्धता सांसद गर्बुजाले दोहोर्याउनु भयो । ‘जनताप्रति सदैव उत्तरदायी बन्दै यहाँको सम्बृद्धिका लागि काम गर्छु’, उहाँले भन्नु भयो । म्याग्दीमा अलपत्र परेको विकासलाई पूर्णता दिदै जनताका हरेक दुखसुखको सारथी बन्ने सांसद गर्बुजाको भनाई छ । भेटघाट कार्यक्रममा जिल्ला स्तरीय नेता तथा कार्यकर्तालगायतका ब्यक्तिहरुको उपस्थिति थियो।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २३:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP