शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बुलबुलको आँगनमा घन्किए घायलश्री र शम्भू
बुलबुलको आँगनमा घन्किए घायलश्री र शम्भू
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २८, २०७५
IMG_6413

बेनी शनिबार पौष २८ गते ।सुन्दर म्याग्दी जिल्लाको बेनी बजारमा ‘बुलबुलको आँगनमा शम्भू र घायलश्री’ नामक साहित्यिक कार्यक्रम पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार सम्पन्न भएको छ ।

कवि शम्भु अर्याल र घायलश्रीले नेपालको प्राकृतिक सुन्दरता, सम्भावना सगरमाथाको अस्तित्व, ईतिहास, माटोको प्रतिक गर्दै कविता, गजल र मुक्तक वाचन गर्दै उपस्थित साहित्य मनहरुलाई आनन्द दिलाएका थिए । उनीहरुले दीदी, गुहार देउ गुहार, आमा, ससुराली, प्राकृतिक शिखरको कृत्रिम चुरी, झोला, म यसपटक भोट हाल्दिन आमा लगायतका शिर्षकमा रहेका कविता, गजल र मुक्तक बाचन गरेका थिए ।


स्याङ्जाका मुक्तककार मिलन समीर र म्याग्दीका गजलकार शङ्कर चोखालसमेतले रचना सुनाएको उक्त कार्यक्रमको उद्घाटन ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले गरेका थिए । समाज परिवर्तनको लागि साहित्यजस्तै सबै विधाको सहकार्य र सहयोगले मात्र सबैको अस्तित्व रहने उनले बताए । मोरङकी मुक्तककार सन्ध्या सापकोटाले कवि शम्भुको बारेमा परिचय गराउदै कविभित्र हुने सम्पूर्ण गुण उनमा रहेको बताइन । त्यसैगरी समीक्षक गङगा बानियाँले घायलश्री एक सिर्जनशील लेखक भएको बताइन् ।

म्याग्दीको बेनीको क्याम्पसचोक स्थित पुन होटेल एण्ड नान हाउसको सभाहलमा सम्पन्न कार्यक्रममा मोरङ, पोखरा, स्याङ्जा, बागलुङ, पर्वतबाट पनि कार्यक्रमका लागि उपस्थित भएका थिए । म्याग्दी साहित्य संचारका संरक्षक चन्द्रबहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष हीरा संघर्षले र संचालन सचिव सन्दिप खत्री लेगरेका थिए ।


प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  १३:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP