शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वर आदर्श माविले एसइई दिएका विधार्थीलाई गर्‍यो बिदाई
गलेश्वर आदर्श माविले एसइई दिएका विधार्थीलाई गर्‍यो बिदाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत २६, २०७९
IMG_1352 copy
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा रहेको गलेश्वर आदर्श आवसीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरेको छ । आईतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी अध्ययन पुरा गरी एसइई दिएर जान लागेका १२ जना विद्यार्थीहरुलाई बिदाई गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुले उनीहरुलाई अविर, खादा र मायाको चिनो प्रदान गरी सुखद् भविष्यको कामना सहित बिदाई गरेका थिए । यही चैत १७ गते देखी सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गलेश्वर आदर्श माविबाट ७ छात्र र ५ छात्रा जम्मा १२ जना विद्यार्थी सहभागी भएका थिए । विद्यालयका प्रधानाध्यापक खगेन्द्र जिसीले उज्जल भबिष्य निर्माणको कामना गर्दै शिक्षानै मानिसको प्रमुख आधार भएकोले जुनसुकै बर्गका व्यक्तिलाई पनि शिक्षा पाउनबाट बञ्चित गराउन नहुने बताउनु भयो । कार्यक्रममा समाजसेबी बमबहादुर पुन, सञ्चालक समितिका सदस्य बिन्दु कार्की पुर्जा र शिक्षिका फुलकुमारी रोका लगायतले सैद्धान्तिक ज्ञान संगसंगै व्यवहारिक ज्ञानलाई पनि ब्यवस्थित रुपले मूल्यांकनको आधार बनाउनु पर्ने सुजाब दिनु भयो । यसो भयो भने हाम्रा विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि हुनेछ र देश राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरकै प्रतिष्प्रधी क्षमता भएका दक्ष जनशक्ति उत्पादन गर्न सफल हुने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिम थकालीको अध्यक्षता शिक्षक ईन्द्र बरुवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयमा २ सय ६५ विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २२:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP