शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रिखार युवा क्लव पात्लेखर्कको खेलमैदान उद्घाटन
रिखार युवा क्लव पात्लेखर्कको खेलमैदान उद्घाटन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत ३०, २०७९
IMG_1850
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ स्थित पात्लेखर्कमा निर्माण भएकोे खेलमैदानको उद्घाटन सम्पन्न भएको छ । बिहीवार एक कार्यक्रम विच सप्तऋषि रिखार युवा क्लवको सक्रियतामा निर्माण गरिएको खेलमैदानको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नु भएको थियो । स्थानीय जनसमुदायको माग अनुसार खेलमैदान निर्माण कार्यको लागि चालु आर्थिक बर्षमा रघुगंगा गाउँपालिकाबाट १० लाख रुयैया बजेट बिनियोजन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिभि सभा सदस्य गर्बुजाले युवाहरु जागरुक र अनुशासित भएर लाग्ने हो भने समाज र देशको समृद्धि कुर्न धेरै समय नलाग्ने बताउनु भयो । खेल क्षेत्रको विकासका लागि आफुबाट गर्न सकिने सहयोग पुर्ण रहने गर्बुजाको भनाई छ । रघुगंगा–८ कुइने मंगले अन्तरगत घ्याँसीखर्कबासीले रघुगंगा नदीमा बर्षेनी आउने बादीका कारण घ्याँसीखर्क टोल उच्च जोखिमा रहेकोले नदी कतान नियान्त्रणकोलागि टट्बन्धन निर्माण, समुदायीक भवन निर्माण, साहारा स्पोर्ट क्लवको खेलमैदान स्तरन्नोति, पात्लेखर्कमा स्टेज निर्माण लगायतका माग गरेका थिए ।   सांसद गर्बुजाले सम्बद्ध कार्यालय र मन्त्रालयसँग समन्वय गरेर सम्भव भए तत्कालै नभए आगामी वर्षको योजना तथा बजेटमा समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जिल्लाको विकास र समृद्धीको लागि स्थानीय ,प्रदेश र संघीय सरकारविच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । चुनावमा गरेका वाचा अनुसारनै प्रतिवद्ध भएर जनताको सेवा, नीति निर्माण, विकासका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।   कार्यक्रममा कांग्रेस म्याग्दीका वरिष्ठ नेता तथा अधिवक्ता चिरञ्जीवि शर्मा , कांग्रेस प्रदेश ‘क’का सभापति ओम छन्त्याल, महाधिवेशन प्रतिनिधि मुकुन्द छन्त्याल, रघुगंगा प्रमुख भव बहादुर भण्डारी, उपप्रमुख प्रेमकुमारी पुन, सम्तऋषि रिखार क्लवका अध्यक्ष बिवश फगामी, टोल संयोजक धनबहादुर पुन, वडा सदस्य चबहादुर पुन, साहारा स्पोर्ट क्लवका अध्यक्ष केशव छन्त्याल, नेपाल शिक्षक संघ म्याग्दीका उपाध्यक्ष चन्द्रमान छन्त्याल लगायतले मन्तव्य राखेका थिए । वडा अध्यक्ष गमान छन्त्यालको अध्यक्षता वडा सदस्य प्रिती गर्बुजाको स्वगत र आंकित पुनको सञ्चालनमा भएको कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।  
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २३:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP