शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन हुँदै(भिडिओ )
मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन हुँदै(भिडिओ )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख ६, २०८०
IMG_2168
म्याग्दी । मंगोल नेशनल अर्गजनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन बैशाख ९ गते हुने भएको छ । बुधबार बेनीमा पत्रकार सम्मेलनमा तेस्रो अधिवेशन आयोजक सभा संयोजक डिके पुनले आगमी ९ गते हुने अधिवेशको तयारीलाई तिब्रता दिइएको बताउनुभयो । संयोजक पुनले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । बेनीमा अधिवेशनको अवसरमा झाँकीसहितका ¥याली पश्चात जिल्ला समन्वय समितिको सभाहलमा घोषणा सभा उहाँले जानकारी दिनुभयो । भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् २०७३ सालदेखि म्याग्दीमा स्थापना भएको अर्गनाईजेशनले जिल्लाका सबैमा पालिकामा र २२ वडामा संगठन विस्तार गरेको जानकारी दिनुभयो । अधिवेशनले आगामी दुईबर्षको लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ। अधिवेशनको उद्घाटन सत्रमा अर्गनाईजेशनका केन्द्रिय मुल सचिव थम्मन बहादुर बुढामगरको उपस्थित हुने छ । संयोजक डिके पुनमगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अर्गनाईजेशनका प्रदेशसभा सदस्य रणबहादुर फगामी, प्रचारप्रसार समितिका सचिव ओमराज मगरको उपस्थित भएको थियो । आर्थिक संयोजक दिपक पुनमगरले कार्यक्रम संचालन गर्नुभएको थियो । मंगोल अर्गनाईजेशने यसअघि सम्पन्न स्थानीय,प्रदेश र संघीय निर्वाचन समेत भाग लिएको थियो ।  
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १९:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP