शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सानिमा रिलायन्सले ग¥यो १६ लाख भुक्तानी
सानिमा रिलायन्सले ग¥यो १६ लाख भुक्तानी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख ७, २०८०
339021512_1283490928914786_3155126253979590178_n
बेनी । हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–१ ,कुहुँमा पुगेर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु दावि रकम भुक्तानी गरेको छ ।मंगला गाउँपालिका–१,कुहुँकी यामकुमारी खत्रीले साबिकको रिलायन्स लाइफ इन्स्योरेन्सबाट २०७६ मा १५ लाखको बिमा गर्नुभएको थियो । उहाँको गत वर्ष असोज ३० गते मृत्यु भएकोले उहाँका श्रीमान गोविन्द खत्रीलाई मृत्युदावी रकम भुक्तानी गरिएको सानिमा रिलायन्स लाइफइन्स्योरेन्सका बेनी शाखा प्रमुख मुक्ती पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार सानिमा लाइफ र रिलायन्स लाइफ एक आपसमा गाभिएर सानिमा रिलायन्स लाइफइन्स्योरेन्स बनेको हो र सोही कम्पनिले मृतकको घरमै पुगेर दावी रकम भुक्तानी गरेको हो । दावी रकम सानिमा रिलायन्सका बागलुङ एरिया म्यानेजर बलराम कँडेल, मंगला गाउँपालिकाका वडा न–१ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता एकजित रोकाले संयुक्त रुपमा १६ लाख ३५ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो । मृतक यामकुमारीले १५ लाख बिमाङ्क रकमको २० वर्षे जीवन बिमा गर्नुभएकोमा उहाँले तीन किस्ता गरेर दुई लाख २४ हजार तीन सय ८५ रुपियाँ मात्रै भुक्तानी गर्नुभएको भए पनि जीवन क्षती भएकोले १६ लाख ३५ हजार रुपियाँ मृतकको इच्छाईएका व्यक्ती उहाँका श्रीमानलाई हस्तान्तरण गरीएको एरिया म्यानेजर कँडेलको भनाई थियो ।कार्यक्रममा वडा अध्यक्ष एकजित रोकाले बिमा निरन्तर बचत गर्ने कार्य हो र यसले आफूलाई नै सुरक्षित गर्ने बताउनुभएको थियो । क्षती नभए पछि फिर्ता आउँछ क्षती भएको खण्डमा परिवारलाई सहयोग हुने भएकाले बिमा क्षेत्र राम्रो हो–रोकाले भन्नुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १८:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP