शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कांग्रेस म्याग्दीको संगठन सुदृढीकरण अभियान (तस्बिरहरु)
कांग्रेस म्याग्दीको संगठन सुदृढीकरण अभियान (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख १०, २०८०
342859882_2403840779792828_3889187033518008451_n
बेनी । नेपाली कांग्रेस म्याग्दीको पालिका स्तरीय संगठन सुदृढीकरण अभियान सुरु भएको छ । शनिबारदेखि म्याग्दीका सबै छ वटै पालिकामा संगठन सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन सुरु भएको हो । पहिलो चरण अन्तर्गत वडा र पालिकास्तरीय कार्यसमिति सदस्यहरु ,कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि क्रियाशिल सदस्य,भातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारी संग अन्तरक्रिया र छलफल कार्यक्रम गरिएको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । २६ चैतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो । संघीय सांसद तथा जिल्ला सभापति खमबहादुुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको बैठकले अभियानलाई प्रभावकारी र सफल बनाउन सबै पालिकामा संयोजक तोकिएकाे थियाे । बेनी नगरपालिकामा वरिष्ठ नेता चिरञ्जीवि शर्मा ,धवलागिरी गाउँपालिकामा सचिव हिराबहादुर पुन, मंगला गाउँपालिकामा सचिव भरत रकाल ,मालिका गाउँपालिकामा पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत ,अन्नपुर्ण गाउँपालिकामा संविधानसभा सदस्य तथा कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँ र रघुगंगा गाउँपालिकामा उपसभापति हरिकुमार श्रेष्ठलाई संयोजकको रुपमा खटिनुभएको थियो । कार्यक्रममा कार्यकर्ताहरुले प्रशिक्षण कार्यक्रम संचालन गर्नुपर्ने ,नेतृत्व र कार्यकर्ताहरु विचमा नियमित अन्तरक्रिया हुनुपर्ने र नेतृत्व तहमा विभाजित नभई एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए । उनिहरुले पार्टीका सबै भातृ तथा सुभेच्छुक संगठनहरुलाई चलालयमान बनाउन आग्रह गरे । साथै सोही अवसरमा स्थानीयीबासीबाट योजना छनौट र नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको छ । साथै पालिका र वडासंगको समन्वयमा वडा तहमा समेत अन्तरक्रिया र छलफल कार्यक्रम संचालन हुने कांग्रेस म्याग्दीले जनाएको छ । पार्टीको सामुहिक जिवनलाई मजबुत बनाउन तथा पार्टी र जनताको सम्बन्धलाई अझ बलियो पार्न अभियानले सहयोग पु¥याएको बेनी नगरपालिका संयोजक वरिष्ठ नेता तथा अधिवक्ता चिरञ्जीवि शर्माले बताउनुभयो ।यसैगरी कांग्रेस अन्नपुर्ण गाउँपालिका कार्यसमितिको उपसभापतिमा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष केशमाया मगरलाई चयन गरिएको छ । नगरपालिकाको पृष्ठभुमी ,कांग्रेसको सांगठनिक अवस्था ,कमजोर हुनुका कारणहरु सम्बन्धी बेनी नगरपालिकाको राजनितिक प्रतिवेदनमा छलफल गरिएको थियो ।    
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ००:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP