शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीबाट १३ जना खेलाडी राष्ट्रियस्तरको प्रतियोगितामा छनोट
म्याग्दीबाट १३ जना खेलाडी राष्ट्रियस्तरको प्रतियोगितामा छनोट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख १३, २०८०
myagdi-768x576
म्याग्दी। पोखरामा सम्पन्न १३ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा म्याग्दीबाट सहभागि भएर उत्कृष्ट खेल प्रर्दशन गर्ने १३ जना खेलाडीलाई राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेशले छनोट गरेको छ। बैशाख ११ र १२ गते पोखरामा सम्पन्न प्रतियोगितामा सहभागि खेलाडीले ६ स्वर्णसहित १२ पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक मिलन रोकाका अनु्सार छात्रा भलिवलमा दोस्रो भएको म्याग्दीबाट अनिशा रोका र छात्र भलिवलबाट पवन सुनार छनोट भएको जानकारी दिनुभयो । त्यस्तै, कवडीमा दिवान मगर, सुबम शाक्य, सरिता बुढा छनोट हुनुभएको छ। त्यस्तै कराँते तर्फ स्वर्णपदक विजेता मार्सल गर्बुजा, प्रेरणा रोका, देलिबिया गर्बुजा र एथलेथिक्सबाट त्रिपल जम्पमा स्वर्ण जितेकी रिकजना माझी राष्ट्रिय खेलका लागि छनौट भएका छन् । त्यसैगरी तेक्वाण्डोतर्फ स्वर्णपदक जित्दै दिपेश पुर्जा, सज्जा पुन छनौट भएका छन् ।त्यसैगरी तेक्वान्डो रजत पदक विजेता रोसन श्रेष्ठ, उसुतर्फ समिप किसान प्रमिसा बानियाँ प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा छनौट हुनुभएको तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो ।म्याग्दीका भलिवल प्रशिक्षक रोकाले राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको छात्रा भलिबलतर्फको मुख्य प्रशिक्षकको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।  
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०६:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP