शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको अध्यक्षमा उपाध्याय
नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको अध्यक्षमा उपाध्याय
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख १८, २०८०
344727661_750265599973955_5039837879273154349_n
बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीकोे अध्यक्षमा कोमलप्रसाद उपाध्यायले निरन्तरता पाउनुभएको छ । सोमबार निर्माण व्यवसायी संघ म्याग्दीको सभाहलमा सम्पन्न पाचौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि उपाध्याय सहित १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा सोमकान्त सुवेदी, खुमा सापकोटा पौडेल, रनबहादुर शाही, भीम कुमारी सुवेदी, सचिवमा टिकानाथ पौडेल, सह–सचिवमा गिता सुवेदी, अञ्जु पोख्रेल, कोषाध्यक्षमा पदम वि.क र सह–कोषाध्यक्षमा अस्मिता सिंथानी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जय प्रसाद शर्मा, हर्क बहादुर क्षेत्री पुष्पा पौडेल घिमिरे, पदमबहादुर केसी, पुष्कर शर्मा र लोकराज सुवेदी चयन हुनुभएको छ ।त्यस्तै संघिय प्रतिनिधिमा खेमराज शर्मा र प्रदेश प्रतिनिधिमा हृदय कुमार क्षेष्ठ र प्रदीप सापकोटा चयन हुनुभएको छ ।उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका सभापति खम बहादुर गर्बुजा ‘खम्बीर’ले ट्रेड युनियको पार्टी संगठनमा महत्वपूर्ण भुमिका रहेको बताउदै हरेक क्षेत्रका श्रमिकहरुले अहिलेको आर्थिक मन्दीले गर्दा तलब नपाएको बताउदै उनीहरुको दैनिकीमा समेत समस्या भएको बताउनुभयो । अब संघ सरकारमा बजेट निर्माणको कार्य छिटै सुरु हुने बताउदै बजेटमा म्याग्दीका लागि बढी भन्दा बढी योजना समेट्न आफ्नो प्रयास रहने उहाँको भनाई थियो । कार्यक्रममा संविधान सभा सदस्य रेशम बहादुर बानियाँले हरेक क्षेत्रमा ट्रेड युनियनले पाटीमा हरेक क्षेत्रलाई चलायमान बनाउनका लागी महत्वको भुमिका खेलेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा संगठनमा आवद्ध रहेर हाल सम्म महत्वपूर्ण भुमिका खेलेको भन्दै उपाध्यक्ष नारायण सुवेदीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।कार्यक्रमा नेपाली कांग्रेसका पूर्व उपसभापती नेत्रबहादुर महत, उपसभापती हरिकुमार श्रेष्ठ, नेपाल शिक्षक संघ म्याग्दी अध्यक्ष नगेन्द्र खत्रीले बोल्नुभएको थियो । कार्यक्रम अध्यक्ष उपाध्यायको अध्यक्षता, उपाअध्यक्ष नारायण सुवेदीको स्वागत सह–सचिव भिमकुमारी सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।    
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  २१:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP