शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भुरुङ–तातोपानीमा गरिमाको एटिएम
भुरुङ–तातोपानीमा गरिमाको एटिएम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख २०, २०८०
garima atm
बेनी। म्याग्दीको पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा शुरु गरेको छ ।अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो । तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने पर्यटकहरुलाई लक्षित गरेर शुरु गरिएको एटिएम सेवाको बुधबार गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र बैंकका बोर्ड अफ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयो । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको अध्यक्षता, लजिस्टिक एण्ड जनरल सर्भिस विभागका प्रमुख अनुमान श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमको समापन बोर्ड अफ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुनले बैंक तथा वित्तीय संस्थाको सेवालाई घरघरसम्म विस्तार गर्नुपर्ने बताउदै प्रविधियुक्त सेवाले आर्थिक कारोबारमा सहज भएको बताउनुभयो । भुरुङ्ग तातोपानी भएर मुस्ताङ्ग जाने आउने पर्यटकहरुलाई एटिएम काउन्टरले सहज हुने अपेक्षा गरिएको छ ।प्रमुख कार्यकारी अधिकृत ढकालले गरिमा विकास बैंकले सेवाग्राहीको सहजताको लागि सेवालाई समय अनुकुल प्रविधिमैत्री बनाउदै लगेको बताउनुभयो । गरिमा बैंकको नेपालभर १२१ वटा शाखा र ५० वटा एटिएम काउन्टर रहेका छन् ।  
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २२:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP