शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली
‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख २३, २०८०
345636339_1620719655063713_7499874223220929858_n
‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली बेनी । गण्डकी प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जालीले नक्कली भुटानी शरणार्थीमा प्रकरणमा आफु कुनै पनि काममा संग्लन नभएको बताउनुभएको छ। शरणार्थी प्रकरणमा संग्लन रहेको भनेर भ्रमपूर्ण समाचार सामाजिक संजाल र केही अनलाईनमा आएपछि शनिबार बेनीमा पत्रकार सम्मेलन गर्दै जुग्जालीले आधिकारिक पुष्ट्याई हुने प्रमाण र तथ्य विना नाम र तस्विर प्रयोग गरि अनलाइन तथा सामाजिक सञ्जाल मार्फत शियर गरेर चरित्रहत्या गर्न र विवादमा ल्याउन खोजिएको प्रति आफुनो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले राजनीतिक पूर्वाग्रह मार्फत ’नक्कली शरणार्थी’ प्रकरणमा आफुलाई जोडेर प्रकाशित समाचारको खण्डन गर्दै यो विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्दै आरोप पुष्टि गर्न चुनौती दिनु भएको छ । भ्रम सिर्जना गराउन र विवादमा ल्याएर चरित्रहत्या गर्ने गलत नियतका साथ प्रेसित काल्पनिक समाचारलाई पुष्टी गर्न जुग्जालीले चुनौती दिनुभएको छ।” राजनीतिक प्रतिशोध राखेर सत्थ र तथ्यहिन समाचार समाजिक संजालमा शियर नगर्न ध्यानाकर्षण गराउनुभएको छ । तथ्यहिन समाचार प्रकाशन गर्ने अनलाईन र सामाजिक संजालमा शियर गर्नेलाई कानुनी कारबाहीका लागि आबश्यक प्रकृया अघि बढाएको उहाँले बताउनुभयो ।” “म बाट कुनै ब्यक्ति ठगिनुभएको छ भने प्रमाणसहित कानुनी उपचारमा अघि बढ्नुस ,राजनीतिक पूर्वाग्राही र तथ्य हिन समाचारलाई शियर गरेर चरित्र हत्या नगर्न ध्यानाकर्षण गराउँछु, अनलाइनहरु विरुद्ध प्रेस काउन्सील र सामाजिक सञ्जालमा भ्रमपूर्ण सामाग्री शेयर गर्ने विरुद्ध साइबर अपराध अन्तरगत निवेदन दिएको छु’’–उहाँले भन्नुभयो । जुग्जालीको चरित्र गर्ने उद्देश्यले डिसी नेपाल अनलाईन र दैनिक नेपाल सामाजिक सञ्चाल मार्फत भ्रमपूर्ण समाचार आएपछि विपक्षी पाटीले शियर गरेर चरित्र गर्न खोजेको उल्लेख गर्नुभयो । उहाँले आफु प्रति जुन विश्वास र आशा राखेर यहाँसम्म पु¥याउनुहुने जिल्लाबासीलाई भ्रमपूर्ण समाचार पछि नलाग्न आग्रह गर्दै गलत वा सही हो भन्ने विषयमा सघाउन र खोजीनीति गर्न सुझाव दिनुभयो । जिल्लाको योजनाबद्ध रुपमा विकासलाई अघि बढाउने प्रक्रिया बढेको कारण खुट्टा तान्न भ्रमपूर्ण समाचारतर्फ लागेको उल्लेख गर्नुभयो । यसबाट विचलित नभई जिल्लाको विकासलाई अघि बढाउन संघ र प्रदेशमा जनताको चाहना अनुसार भूमिका प्रस्तुत गर्ने प्रतिवद्धता पत्रकार सम्मेलनमा राख्नुभयो ।  
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २१:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP