शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा विश्व रेडक्रस दिवस मनाइयो
म्याग्दीमा विश्व रेडक्रस दिवस मनाइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख २६, २०८०
SSS
म्याग्दी । विश्व रेडक्रस दिवस सोमबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । बेनीमा रेडक्रसको जिल्ला शाखा र अन्य ठाउँमा रेडक्रसका उपशाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । बेनीको बिरेन्द्रचोक स्थित चौतारामा सन्देशमुलक गित गाउने र जेष्ठ नागरिकहरुसँग नाचगान गरिएको थियो । कलाकार कृष्ण जिसीले सारंगी बजाएर गीत गाउनुभएको थियो । ‘सल्लै हो जोवन कल्लाई हो’ बोलको पुरानो भाकामा जिसीले गीत गाउँदा चौतारीमा जम्मा भएको रेडक्रसकर्मी तथा शितलता लिन बसेका अन्य ज्येष्ठ नागरिकहरु छमछमी नाचेका थिए । गायक जिसीले गाउनुभएको ‘रम्दै हिड्छौ नाँच र गीतमा, सहयोग गछौँ आपत र विपतमा । चौतारीमा नाच्ने र गाउने, रगत दिएर ज्यान पनि बचाउने । बस्नु पर्छ सवको मन भित्र, सेवा गर्ने उदेश्य पवित्र’ लगायतका गीतका टुक्काहरुमा रेडक्रसकर्मीहरु उत्साहका साथ रमाएका थिए । गायक जिसीलाई गायीका देवि जिसी र गायक ध्रुव जिसीले साथ दिनुभएको थियो । विश्व रेडक्रस दिवस सन्देशमुलक गीत संगीतका साथमा मनाएको नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका सभापति अमर बानियाँले बताउनुभयो । कार्यक्रमा बेनी नगरपालिका प्रमुख सुरत केसीले विश्व रेडक्रस दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै मानवीय सेवामा समर्पित रहन आग्रह गर्नुभयो । कसैलाई परेको आपत र विपतको समयमा सहयोग गर्नु नै ठुलो धर्म भएको भन्दै रेडक्रसकर्मीहरुको भूमिकाको प्रशंसा समेत गर्नुभयो । यसैगरी पिप्ले उपशाखाको आयोजनामा ८० वर्ष माथिका जेष्ठ नागरिक र अपाङ्गहरुको स्वास्थ्य परिक्षण र फलफुल वितरण गरिएको उपशाखा सभापति बिनोद शर्माले बताउनुभयो । जेष्ठ नागरिकहरुको रक्तचाप परिक्षण र फलफुल वितरण गरिएको हो । शिख उपशाखाले हाँजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । शिख माविबाट सहभागि भएका हेविन परियार, सन्ध्या तिलिजा र उषा नेपालीको समूह प्रथम भएका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०६:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP