शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरीमा वेपत्ता लामाको शव ७ महिनापछि भेटियो
धवलागिरीमा वेपत्ता लामाको शव ७ महिनापछि भेटियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख ३०, २०८०
344286334_968896640912057_6747292841842796950_n
बेनी । म्याग्दी स्थित धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव ७ महिनापछि भेटिएको छ । गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएका लामाको शव शुक्रबार बिहान भेटिएको हो। ७ महिना अघि फोर सिजन ट्रेकिङ कम्पनीमार्फत विदेशी पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका लामा प्रतिकुल मौसमका कारण बेपत्ता भएका थिए । पाँच हजार तिन सय मिटर उचाईमा रहेको फ्रेञ्च पासमा भेटिएको शव शनिबार घटनास्थलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुदै काठमाडौ लगिएको छ । फेला परेको शव सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामा  भएको उद्धारका लागि आधार शिविर पुगेका म्याग्दी दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । आफन्तको अनुरोधमा शवको खोजीमा शेरचनसहित तीन दिनअघि नेपाली सेनाका दुईजना र मृतकका आफन्त सुनिल तामाङ एकजना गरी चारजनाको टोली आधार शिविर पुग्नुभएको थियो । बेपत्ता लामाको खोजी कार्यमा नेपाली सेना सहितको टोलीले विशेष उपकरणको सहायताबाट ५ फिट हिउँ भित्र गाडिएको अवस्थामा  शव फेला पारेको शेरचनले बताउनु भयो । ‘बेपत्ताको खोजी कार्यको क्रममा पचासौं लाख भन्दा बढी खर्च भइसकेको छ, ‘तर कुनै प्रमाण फेला परेको छैन,’ ‘मृतकको आफन्तले खोजी कार्यमा सहयोग गरिदिन अनरोध गरेपछी आफुले विना पारश्रमिक मानवताको हिसावले उद्धारमा खतेको हो,’ सेरचनले भन्नुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  २०:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP