शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण आधार शिविरमा दौड प्रतियोगिता (तस्बिरहरु)
अन्नपूर्ण आधार शिविरमा दौड प्रतियोगिता (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ ७, २०८०
IMG_3535
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धनको अभियान अन्तरगत समद्री सतहदेखि ४१ सय ९० मिटर उचाईमा आयोजित प्रतियोगितामा पत्रकार सन्दिप रिजाल प्रथम, अन्नपूर्ण गाउँपालिका फिल्ड सहायक यामप्रसाद पूर्जा द्धितिय र प्रभु बैंक पोखरेबगरका सहायक कर्मचारी बिष्णुप्रसाद रिमाल तृतिय हुनुभएको थियो । प्रतियोगितामा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायी र पत्रकारहरु सहित ३० जनाले सहभागिता जनाएका थिए । सोही अवसरमा आयोजित छेलो प्रतियोगितामा अन्नपूर्ण गापाका फिल्ड सहायक यामप्रसाद पूर्जाले प्रथम हुनुभयो । प्रतियोगितामा विजेतालाई वडा नं ४ का वडा अध्यक्ष लोकबहादुर फगामी, वडा नं ७ मईलन पूर्जा पुन र वडा नं ८ का अध्यक्ष खमबहादुर गर्बुजा र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नगद, दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । अन्धनिशान प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।  अन्नपूर्ण आधार क्षेत्रभित्रको सम्भावनाको पहिचान, आवश्यक पूर्वाधार विस्तारका लागि गरिएको पदयात्राको क्रममा प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो । मोटर गुड्ने सडक सञ्जाल र मानव वस्ती देखि टाढा रहेको आधार शिविर जाने पदमार्गमा बाटो, पुल, आश्रयस्थल, सञ्चार लगायतका पूर्वाधार निर्माणका लागि अध्ययन थालिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । आठ हजार ९१ मिटर विश्वको १० औ अग्लो अन्नपूर्ण हिमालको सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो। ८ हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो ।  
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १५:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP