शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रेस चौतारी नेपाल म्यादीको १८ औं वार्षिक साधारणसभा ,पत्रकार कृष्ण जिसी सम्मानित
प्रेस चौतारी नेपाल म्यादीको १८ औं वार्षिक साधारणसभा ,पत्रकार कृष्ण जिसी सम्मानित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ २०, २०८०
DSC_0078
बेनी । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य समेत रहनुभएका जिसीलाई कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा र प्रेस चौतारी म्यादीका अध्यक्ष प्रताप बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभयो । [caption id="attachment_68679" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] सो कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता पेशालाई मर्यादित र विश्वसनीय बनाउन आग्रह गर्नुभयो । उहाँले समाजमा पछाडि पारिएका समुदाय र विकास निर्माणमा हुने ढिलासुस्ती तथा विकृतिका बारेमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापना गर्न नेपाली पे्रस जगतको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । पत्रकार पनि समाजको अभिन्न अङ्ग भएकाले राजनीतिक दलले पत्रकार र पत्रकारिता पेशामाथि हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । [caption id="attachment_68676" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] पत्रकारिता पेशा र पे्रस जगतको हकहित संरक्षण र प्रवर्धन गर्न सबै पेशागत सङ्गठनहरु एक हुनुपर्ने बताउनुभयो । पत्रकारीता क्षेत्रमा देखिएको विकृति हटाउन पनि पत्रकार महासंघको शुद्धीकरण अभियानलाई देशभर प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । [caption id="attachment_68680" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] एमाले गण्डकी कमिटी अध्यक्ष शर्माले राजनीतिक क्षेत्रमाजस्तै पत्रकारिता क्षेत्रमा पनि विकृतिहरु देखिन थालेको भन्दै पत्रकार र प्रेस जगतलाई मर्यादित र विश्वसनीय बनाउन आग्रह गर्नुभयो । पत्रकारीता क्षेत्रकोे हकहितका लागि पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण ज्ञवाली, एमाले म्याग्दीका अध्यक्ष देबेन्द्र केसी लगायतले पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो । [caption id="attachment_68681" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] कार्यक्रममा चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल ,पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम ,नेपाल प्रेस युनियन म्याग्दीका सचिव साधन राम्जाली ,प्रेस सेन्टर म्याग्दीका सचिव धिरन खत्री ,एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्ष दिपक कार्की लगायतले बोल्नुभएको थियो । अध्यक्ष बानियाँको अध्यक्षता, सचिव अमित विश्वकर्माको संचालनमा भएको कार्यक्रममा चौतारीका केन्द्रिय र प्रदेशस्तरका पदाधिकारी, जिल्लाका नेता एवम् विभिन्न संगठनमा आवद्ध ब्यक्तित्वहरुको उपस्थित रहेको थियो । [caption id="attachment_68678" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_68676" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_68675" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_68674" align="alignnone" width="967"] ????????????????????????????????????[/caption] [caption id="attachment_68673" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]  
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १९:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP