शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • मालिका र धवलागिरीमा वाइसिएलको नयाँ नेतृत्व चयन
मालिका र धवलागिरीमा वाइसिएलको नयाँ नेतृत्व चयन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २४, २०८०
YCL DRM 1
म्याग्दी । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलले मालिका र धवलागिरी गाउँपालिकामा कमिटिको नयाँ नेतृत्व चयन गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार सम्पन्न वाइसीएल मालिकाको दोस्रो सम्मेलनबाट तेजेन्द्र पुनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा टंकलाल पौडेल, सचिवमा प्रवेश फगामी, सहसचिवमा भिम रोका, कोषाध्यक्षमा तुलमाया रोका चयन हुनुभएको छ । वाइसीएलका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज नगेन्द्र केसी, नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचन लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो । ताकममा मंगलबार सम्पन्न दोस्रो सम्मेलनबाट रमेश भण्डारीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा उत्तम रसाइली, नरबहादुर परियार, तुलसी पौडेल, भरत हर्मेल, सचिवमा विपिन पौडेल, सहसचिवमा खकप्रसाद बिक र कोषाध्यक्षमा सुकमाया परियार चयन हुनुभएको छ । वाइसिएलका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज नगेन्द्र केसी, नेकपा माओवादी केन्द्रका विशेष प्रदेश समिति सदस्य अर्जुन थापा, प्रदेश सदस्य खुमनाथ सुवेदी, गाउँपालिका कमिटिका अध्यक्ष यामन रोका, गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो । जिल्ला सम्मेलनको मिति नजिकएसँगै वाइसीएलले म्याग्दीमा पालिका कमिटिको सम्मेलनलाई तिब्रता दिएको छ । कार्यक्रममा सहभागिहरुले गाउँ, टोल देखिनै विकृति, बेथितिका विरुद्धको भण्डाफोर, सिर्जनशिल र सामाजिक कार्यमा सहभागिता, विकास निर्माणमा युवाहरुलाई परिचालन गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।सरकारले भ्रष्ट्राचार र बेथितिका विरुद्ध, सुशासन, नागरिक अधिकार, संविधानको कार्यान्वयनका लागि चालेका कदमलाई निरन्तरता दिदै विकासका गतिबिधिलाई अघि बढाउनुपर्ने सहभागिको भनाई थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०७:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP