शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सुरु (तस्बिरहरु)
गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सुरु (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ २६, २०८०
IMG_5292
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा महिलाहरुका लागि शुक्रबार देखी १५ दिने तालिम सुरु भएको हो ।   तालिमको उद्घाटन गर्दै नगरपालिका उपमेयर ज्योती लामिछानेले महिलाहरुलाई स्वरोजगार मार्फत आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्धेश्यले सिपमुलक तालिमको आयोजना गरिएको बताउनुभयो । आर्थिक हिसाबले परिवारमा पुरुषसंग आश्रीत हुनुपरेका महिलाहरुलाई सिपमुलक तालिमको माध्यमले आर्थिक सशक्तीकरण हुने विश्वास गर्दै तालिममा सिकेको सिपलाई व्यक्तिगत रुपमा वा सामुहिक रुपमा व्यवसायमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा बेनपा–९, का वडा अध्यक्ष चक्रबहादुर केसीले वडामा रहेका १७ वटै आमा समुहलाई ३ समुहमा बिभाजन गरी फरक–फरक प्रकृतिको तालिम दिने बताउनुभयो । मानवीय विकास र समग्रमा महिला दिदिबहिनीलाई आत्मनिर्भर र सशक्तीकरण बनाउन उपप्रमुखसंग आमा समुह कार्यक्रम अन्तर्गत विभिन्न किसिमका सिप मुलक तालीम संचालन गर्न लागेको वडा अध्यक्ष केसीको भनाई थियो । कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेम बहादुर कार्की (बिखर्ची)ले मानवीय विकास नभै मुलुक समृद्द हुन नसक्ने बताउँदै तालिममा मात्र सिमित नभएर सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । ३ समूहका २० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेका १५ दिने तालिममा प्रशिक्षक सम्झना परियारले सहजिकरण गर्नुहुने निशा जिसीले जानकारी दिनु भयो । गलेश्वरधाम आमा समुहकी अध्यक्ष फुलकुमारी रोकाको अध्यक्षता समुहकी उपाध्यक्ष विन्दु कार्की पुजाको स्वागत र सचिव निशा जिसीको सञ्चालनमा कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २३:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP