शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६ औं स्थापना दिवस
नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६ औं स्थापना दिवस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ ३१, २०८०
347393642_6792674934096533_2207828154623163320_n
म्याग्दी । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलवार संस्थाको कार्यालयमा १६औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षता तथा उपाध्यक्ष सुशिला शेरचनको स्वागत भाषणमा सम्पन्न भएको यस कार्यक्रममा संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाको शेयर खरिद गरी नयाँ सदस्य बन्नु भएका शहिद गंगलाल हृदय केन्द्रका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. रवि मल्ल (राखु), प्रो,डा. हुमबहादुर बरुवाल (घार) र सामाजिक मनोविज्ञानमा विद्यावारिधि गर्नु भएका डा दलिपकुमार मल्ल (राखु) लाई संस्थाका बरिष्ठ सल्लाहकार डा।ज्योति शेरचनले स्वागत गर्नु भएको थियो । देशमा वित्तिय समस्या देखिदा समेत संस्थाले सदस्यहरुको बचतको सुरक्षा गर्दै, सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सहकारी सफल रुपमा संचालन गरेकोमा धन्यवाद दिनु हुँदै नेफस्कुनका केन्द्रीय सदस्य न्हुछेनारायण श्रेष्ठ, धौलागिरी सहकारी समुहका संयोजक यामबहादुर श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक गोंगबु शाखाका प्रबन्धक विनोद भट्टराईले सहकारीको सिङ्गो टिमको कुशल कार्यकुसलताको प्रशंसा गर्नुभयो । सो अवसरमा नयाँ थपिएका सदस्यहरुले हालसम्म वित्तिय र सामाजिक क्षेत्रमा म्याग्दी सहकारीले पु¥याएको योगदानको प्रशंसा गर्नुहुँदै अवका दिनमा एउटा सदस्यले निभाउनु पर्ने जिम्मेवारी र कर्तव्यप्रति सचेत हुँदै सकेको योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सहकारीको सिद्धान्त अनुसार बचत तथा ऋणको कारोवारसंगै स्थापनाकाल देखि नै सामाजिक उत्तरदायीत्वका काम गर्दै आएको यस सहकारीका ४० करोड बचत संकलन, ४१ करोड भन्दा बढि ऋण लगानी गर्दै हालको वित्तिय समस्यालाई ध्यानमा राखि २७ प्रतिशतको तरलता राखी वित्तिय व्यवस्थापन गरेको कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष थदेवी पुन र उपाध्यक्ष सुशिला शेरचनले संयुक्तरुमा द्धीप प्रज्वलन गरी शुभारम्भ गरिएको सो दिवसमा संचालक तथा महिला उपसमितिका संयोजक गीताकुमारी रावल र सदस्य मीना छन्त्यालले उपस्थित सदस्यहरुलाई मिठाई प्रदान गर्नु भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २२:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP