शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट (तस्बिरहरु)
मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १०, २०८०
DSC_9351
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारेछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो । आगामी आर्थिक वर्षको चालुतर्फ २९ करोड ४९ लाख रुपैयाँ र पुजिगततर्फ १६ करोड ३२ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष घर्ती मगर पुनले बताउनुभयो । [caption id="attachment_69175" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] संघीय सरकारको समानिकरण अनुदान ८ करोड ५३ लाख रुपैयाँ ,संघीय सरकार सशर्त अनुदान (चालु) १९ करोड ३३ लाख रुपैयाँ ,संघीय सरकार राजश्व बाँडफाँड ८ करोड ४७ लाख ३१ लाख रुपैयाँ ,संघीय सरकार सशर्त (पुजीगत ) अनुदान १ करोड १० लाख रुपैयाँ ,संघीय सरकार विशेष अनुदान (पुजीगत) अनुदान १ करोड ६० लाख रुपैयाँ,संघीय सरकार समपुरक अनुदान १ करोड १० लाख रुपैयाँ ,गण्डकी प्रदेश सरकार समानीकरण अनुदान एक करोड ५ लाख ९६ हजार ,गण्डकी सरकार राजश्व बाँडफाँड ५२ लाख १७ हजार ,गण्डकी प्रदेश सरकार विशेष अनुदान ५० लाख रुपैयाँ ,गण्डकी प्रदेश सरकार समपुरक अनुदान ६० लाख रुपैयाँ ,गाउँपालिकाको आन्तरिक आय एक करोड रुपैयाँ र अनुमानित संचित कोष अल्या हुने २ करोड रुपैयाँ अनुमानित आय रहेको छ । [caption id="attachment_69182" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] विपद् व्यवस्थापन,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण ,सडक ,अधुरा रहेका योजनालाई पुर्णता दिन ,खानेपानी , सिचाई, भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । गाउँपालिकाको वडागत योजना तथा कार्यक्रमको लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । जसअन्तर्गत सामाजिक ,आर्थिक ,सुशासन तथा संस्थागत ,वातावरण तथा विपद् व्यवस्थापन र भौतिक पुर्वाधार समेटिएको छ । [caption id="attachment_69174" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] विद्यालय कर्मचारी ,बालविकास सहजकर्ता थप तलब सुविधा ९० लाख रुपैयाँ,सामुदायिक स्वास्थ्य इकाई कर्मचारी तलब भत्ता ६० लाख रुपैयाँ ,विषयगत शाखा अन्तर्गतको कार्यक्रमको लागि ५९ लाख ९४ हजार रुपैयाँ ,सात वटै वडा कार्यालयहरुको प्रशासनीक खर्चका लागि २४ लाख ५० हजार रुपैयाँ ,विपद्जन्य क्षतीबाट पुननिर्माण तथा राहत वितरण (पालिका स्तरीय ) २० लाख रुपैयाँ ,किसानी माविमा छात्रवृत्तीको लागि १० लाख रुपैयाँ ,प्राथमिक स्वास्थ्य केन्द्र संचालन खर्च १३ लाख रुपैयाँ,प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ वेडको अस्पतालमा स्तरोन्नती गर्न २४ लाख रुपैयाँ ,गाउँपालिकाको प्रशासनीक भवन जग्गा खरिद र वडा नम्बर १को सहित २ करोड रुपैयाँ,लागत सहभागिता÷समपुरक कोषमा २ करोड रुपैयाँ ,खानेपानी योजनाका लागि गैरसरकारी संस्था संग साझेदारी (नेवा)को लागि ६० लाख ६२ हजार रुपैयाँ,गौबम वसथ मावि पहार ट्रष्टको संगको साझेदारी (निरन्तरता),२७ लाख रुपैयाँ,खारा–बिम मोटरबाटो स्तरोन्नतीको लागि ८७ लाख ८८ हजार रुपैयाँ (निरन्तरता) ,दरबाङ–निस्कोट मोटरबाटो स्तरोन्नती (निरन्तरता),एक करोड १० लाख रुपैयाँ ,झोलुङ्गे पुलको लागि साझेदारीमा ६ लाख ५० हजार रुपैयाँ ,निजि आवास पुनर्निर्माण साझेदारीमा ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । [caption id="attachment_69183" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले आर्थिक बर्षको सुरुवातदेखि ने सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने जानकारी दिनुभयो । गाउँसभामा वडा नम्बर ७ का वडा अध्यक्ष तथा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टकबहादुर पुनले प्रस्तुत गर्नुभएको  मालिका गाउँपालिकाकाे वन ऐन–२०८० पारित भएको छ । गाउँसभा सदस्य दिलकुमार पुन ,तुलसी पुर्जा लगायतले बोल्नुभएको थियो । [caption id="attachment_69195" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69194" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69193" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69192" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69190" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69191" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69189" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69188" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69187" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69186" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69185" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69184" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69183" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69181" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69180" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69173" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69172" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69171" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69170" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69169" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69168" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69167" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]  
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २३:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP