शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाद्धारा किर्तिपुर मेयर कप विजेता खेलाडीलाई नगद सहित सम्मान (तस्बिरहरू)
अन्नपूर्ण गाउँपालिकाद्धारा किर्तिपुर मेयर कप विजेता खेलाडीलाई नगद सहित सम्मान (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार १३, २०८०
DSC_9433
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रव्यापी अन्तर स्थानीय तह (यू १८) मेयेर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजयी बन्न सफल खेलाडिहरुलाई सम्मान गरेको छ ।किर्तिपुर नगरपालिकाको आयोजनामा असार २ गतेदेखि ९ गते सम्म काठमाडौँमा संचालन भएको पुरुष बास्केटबल प्रतियोगितामा प्रथम स्थान हाँसिल गरि म्याग्दी फर्किएको अन्नपूर्ण गाउँपालिकाबाट सहभागी खेलाडिहरुलाई मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरि दोसल्ला र सम्मान पत्रले सम्मान एवम् बधाई ज्ञापन गरिएको हो । [caption id="attachment_69279" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] गाउँपालिका अध्यक्ष भारत कुमार पुन, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, गाउँपालिका उपाध्यक्ष दिवा कुमारी पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले विजयी खलाडीहरुलाई सम्मान गर्नुभएको थियो ।कार्यक्रममा विजयी खेलाडिहरुलाई गाउँपालिकाको तर्फबाट नगद १ लाख ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । [caption id="attachment_69261" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] सम्मानित हुने खेलाडिहरुमा रनिक गर्वुजा, अर्जुन सुनार, नुकेश जुग्जाली, केमन सेन्चुरी, राजेन्द्र गर्वुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल र जोन तिलिजा रहेका छन । त्यस्तै टिम प्रशिक्षक सुमन तिलिजा पुन, टिम व्यवस्थापक बिसन राना पुन र एस।ई प्रोडक्सनका पत्रकार गणेश बहादुर गुरुङ९ सुरेन० लाई पनि सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । [caption id="attachment_69262" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] कार्यक्रममा अन्नपूर्ण गाउँपालिका निवासी समाजसेवी खड्ग गिरीले खेलाडिको हौसलाका लागि नगद रु १० हजार सहयोग प्रदान गर्नुभएको थियो भने होटल शिखरका संचालक, अन्नपूर्ण गाउँपालिका वडा नम्वर ६ का पूर्व वडा अध्यक्ष कृष्ण प्रसाद बरुवालले उहाँकै होटलमा आयोजित कार्यक्रमको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गर्नुभएको थियो । [caption id="attachment_69269" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले खेलाडिहरुलाई बधाई ज्ञापन गर्दै अनुशासन, खेल भावना र खेल प्रतिको झुकाव र मायाले खेलाडिहरले सफलता प्राप्त गर्न सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खेल खेलेरै देशमा जीवन यापन गर्न सकिने अवस्था सृजना बनाउन सरकारले खेल नीति अवलम्वन गर्नुपर्छ, स्थानीय सरकारको तर्फबाट खेलकुद विकासका लागि हाम्रो प्रयत्न त जारी नै छ ।’’ [caption id="attachment_69271" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुनले अन्तर स्थानीय तह स्तरीय बास्केटबल खेलमा भएको यो जित अन्नपूर्ण गाउँपालिकाको मात्रै नभएर सिंगो म्याग्दी जिल्लाकै भएको बताउनुभयो । मोफसलमा अभावमा खेलेका खेलाडिहरुले राष्ट्रिय स्तरको प्रतियोगितामा उपाधि चुम्नु सामान्य कुरा नभएको भन्दै अध्यक्ष पुनले खेलकुद र खेलाडिको विकासका लागि पालिकाले सधै सहयोग गर्न तयार रहेको बताउनुभयो । [caption id="attachment_69267" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] कार्यक्रममा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी, टिम व्यवस्थापक विसन राना, समाजसेवी खड्ग गिरी, वडा नम्वर ६ का पूर्व अध्यक्ष कृष्ण प्रसाद बरुवालले मन्तव्य व्यक्त गर्दै खेलाडिहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष दिवा पुनको स्वागत र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको संचालनमा सम्पन्न भएको थियो । [caption id="attachment_69277" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69276" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69275" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69274" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69273" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69272" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69271" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69270" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69268" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69265" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69263" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_69260" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०७:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP