शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • पाउद्धारमा सामुदायीक भवनको उद्धघाटन
पाउद्धारमा सामुदायीक भवनको उद्धघाटन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर १५, २०७६
samudayik vaban (10)

सुरेन गुरुङ
शिख ,आइतबार मंसिर १५ गते
म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका –५ पाउद्धार स्थित सिरान गाउँमा नवनिर्मित डाडागाउँ समाज घरको उद्धघाटन गरिएको छ । गाउँपालिका ,गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको सहयोग तथा स्थानीय गाउँबासीको लगानीमा निर्माण भएको भवनको शनिबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले एक कार्यक्रमका विच उद्धघाटन गर्नुभएको हो ।


भवनको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भवन निर्माण संगै स्थानीय बासीलाई सामाजिक काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भवनलाई दिगो रुपमा संरक्षण तथा संचालन गर्ने दायित्य स्थानीयको भएको बताउनुभयो । गाउँपालिकाले आवश्यकताको आधारमा अन्य गाउँमा पनि सामुदायीक भवन निर्माणलाई जोड दिएको बताउनुभयो ।

स्थानीय लालिगुराँस आमा समुहको चार लाख ९८ हजार ८ सय ८५ गाउँपालिकाले २ लाख,गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुुजा पुनको १ लाख ५० हजार रुपैयाँ सहयोग ,डाडागाउँ टोल कोषबाट १ लाख सात हजार तथा स्थानीयको १ लाख पचास हजार रुपैयाँ बराबरको श्रमदान गरी कुल एघार लाख ५ हजार ८ सय ८५ रुपैयाँ लागतमा भवन निर्माण भएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर तिलिजाले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार तिलिजा पुनले सुविधा सम्पन्न भवन निर्माण संगै स्थानीय गाउँबासीलाई सामाजिक कार्यमा सहज हुने बताउनुभयो । कार्यक्रममा आमा समुहकी अध्यक्ष जसमति तिलिजा पुनले पहिले सामुदायीक भवन नहुँदा सामाजिक काम गर्न समस्या भएको बताउँनुहुँदै भवन निर्माण संगै गाउँबासीलाई सहज भएको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु दिर्ज रन्तिजा ,राजेश तिलिजा र धनबहादुर पाइजा लगायतले बोल्नुभएको थियो । आमा समुहकी अध्यक्ष गर्बुजा पुनको अध्यक्षता ,सचिव कुमारी पाइजाको स्वागत तथा पाउद्धार माविका शिक्षक मन बहादुरको पाईजाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा चन्दादाताहरुलाई माला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  ०६:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP